• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

प्रदेशसभा उम्मेदवार चौधरी मतदाताकाे घरदैलाेमा, दिए विकासका आश्वासन


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • एमालेबाट बारा १ (क) का प्रदेशसभाका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन्। घरदैलोका क्रममा चौधरीसँग कोल्हवी र बारागढीका मतदाताले सडक, पिउने पानी र सिँचाइको राम्रो व्यवस्था गर्न माग गरे।

    Advertisement

    बुधवार निजगढ नगरपालिकाका विभिन्न वडामा पुगेका चौधरीलाई मतदाताले सिंगौल–फापरवारी, निजगढ–धियाल र निजगढ–अमलेखगंज सडक निमार्ण भए निकै सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराएका थिए। उनले यातायातका निम्ति सिंगौल–फापरबारी, निजगढ–धियाल, रतनपुरी–अमलेखगंज, कोल्हवी–कलैया, कोल्हवी–सिमरालगायतका सडक निर्माणका निम्ति केन्द्रीय र प्रदेश सरकारको सहयोगमा पाँच वर्षभित्र सम्पन्न गरिने बताए।

    उनले कोल्हवी, बारागढी र निजगढलाई केरा, धान र मकै खेतीको हवको रूपमा विकास गरिने बताए। निजगढ नगरपालिकाको सिंगौल, रतनपुर, कोल्हवी र बारागढीमा पिउने पानी र सिँचाइको व्यवस्था गर्ने यस क्षेत्रका नदीबाट नहर निर्माण तथा नदी नभएका ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

    यस्तै व्यावसायिक कृषिको रूपमा पशुपालन, बाख्रा, कुखुरा पालन, सामुदायिक तरकारी खेती, केरा खेती तथा अर्गानिक तरकारी उत्पादन, दूध प्रशाेधन केन्द्र, कृषि उत्पादनको प्रशाेधन उघोग तथा यहाँका उत्पादनबाट चल्ने कृषि उघोग सञ्चालनमा प्रशासनिक, पुँजी लगानी कार्य, प्रशासनिक कार्यालय तथा वित्तीय संस्थाबाट सहज लगानीको वातावरण तयार गरी पाँच वर्षभित्र कम्तीमा यस क्षेत्रका १५ सय युवालाई रोजगारी दिने गरी काम गर्ने उनले बताए।

    यस्तै शिक्षामा सबै सामुदायिक सरकारी विद्यालयलाई सवलीकरण गरी सबै जनतामा शिक्षाको पहुँच पुर्‍याउनुका साथै प्राविधिक शिक्षा व्यवस्थापन गरी सिपसहितको जनशक्तिको उत्पादनमा प्रोत्सान दिने उनको भनाइ थियो। उनले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालीकाभित्र रहेका अस्पताललाई आवश्यकअनुसारको दरबन्दी पदपूर्ति गरी व्यवस्थित रूपमा संचालनमा ल्याउन पहल र आवश्यक बजेट निकास गरिने आश्वासन दिए।

    उम्मेदवार चौधरीलेले एमाले सरकारले तराई मधेसमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो बजेट छुट्टाएकाले मधेसको विकास हुन थालेको र एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पूरा गर्न फेरि एमालेले जित्नुपर्ने दाबी गरे।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.