• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अमेरिकी राष्ट्रपति बाइडेनकी नातिनी को हुन् जसको प्रेमीसँग हुन लागेको बिहे चर्चामा छ ?


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • अब छिट्टै बिहेको शहनाई अमेरिकाको ह्वाइट हाउसमा गुन्जिनएछ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी नातिनी नाओमी बाइडेन आफ्नो मंगेतर पिटर निलसँग नोभेम्बर १९ मा विवाह बन्धनमा बाँधिदै छन् ।

    Advertisement

    हालै दुवैले इन्गेजमेन्ट गरेका छन् । विशेष कुरा के छ भने ह्वाइट हाउसमा यसअघि पनि १८ वटा विवाह भइसकेका छन् तर बहालवाला राष्ट्रपतिको नातिनीको विवाह आयोजना हुने यो पहिलो पटक हुनेछ । विवाहको तयारी पनि तिब्र रुपमा सुरु भएको छ ।

    २८ वर्षीया नाओमी बाइडेन राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनकी छोरी हुन्। नाओमीले २५ वर्षीय नीललाई करिब चार वर्षअघि न्युयोर्कमा एक साथीमार्फत भेटेकी थिइन् । त्यसबेलादेखि दुवै एकअर्कालाई डेट गर्दै थिए । त्यसपछि अहिले दुवैले विवाह गरेर सँगै बस्ने निर्णय गरेका छन् ।

    हाल नाओमी र नील दुबै बाइडेन परिवारसँगै ह्वाइट हाउसमा बस्दै आएका छन् । नाओमीकी हजुरआमा र अमेरिकी प्रथम महिला जिल बाइडेन आफ्नी नातिनीको विवाहलाई लिएर निकै उत्साहित छिन् र विवाहको तयारीमा व्यस्त छिन् । जिल बाइडेनको रेखदेखमा बिहेको सानातिना तयारी पनि भइरहेको छ ।

    जो बाइडेनका छोरा हन्टर बाइडेन र क्याथलिनकी जेठी छोरी नाओमी बाइडेन पेशाले वकिल हुन्। नाओमीको नाम कार दुर्घटनामा मारिएकी जो बाइडेनकी छोरीको नामबाट राखिएको थियो। नाओमी वाशिंगटन डीसीमा हुर्केकी थिइन्। नाओमी आफ्नो हजुरबुबा जो बाइडेनलाई धेरै मन पराउँछिन् र मायालुपूर्वक उनलाई ‘पप्स’ भन्छिन्।

    टाउन एण्ड कन्ट्री न्यूज वेबसाइटका अनुसार, नाओमीले २०२० मा आफ्नो हजुरबुवाको बारेमा एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनी जे गरिरहेको र जहाँ भए पनि जब नाओमीले उनलाई फोन गर्छिन्, उनले तुरुन्तै जवाफ दिन्छन्। बाइडेनले एक पटक स्टेजमा भाषण दिइरहेका बेला पनि उनले नाओमीको फोन उठाउनुपर्ने भयो ।

    अध्ययनको कुरा गर्दा, नाओमीले पेन्सिलभेनिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छिन्। यसपछि उनले कोलम्बिया ल स्कूलबाट कानूनको अध्ययन गरिन्। नाओमीको लिंक्डइन प्रोफाइलका अनुसार, उनी हाल अर्नोल्ड र पोर्टर ल फर्ममा वकिलको रूपमा अभ्यास गर्दैछिन्।

    अर्कोतर्फ, नाओमीका भावी पति पिटर नीलले पनि कानूनको डिग्री लिएका छन्। पिटरसँगको आफ्नो विवाहको बारेमा नाओमीले ह्वाइट हाउसमा विवाहको आयोजना गरेकोमा राष्ट्रपति जो बाइडेन र जिल बिडेन दुवैप्रति आभारी रहेको बताइन् ।

    नाओमीको विवाहको अर्को विशेष कुरा के हो भने यो पहिलो पटक ह्वाइट हाउसको साउथ लनमा विवाह हुने भएको छ । ह्वाइट हाउस व्यवस्थापनका अनुसार कुनै पनि बहालवाला राष्ट्रपतिकी नातिनीको ह्वाइट हाउसमा यो पहिलो विवाह हुनेछ र विवाह भएको स्थानमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुनेछ ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.