रुकुम पूर्वमा प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित भएका छन् । घर्तीमगरले ७ हजार ५१ मतान्तरले जितेका छन् ।
घर्तीमगरले १२ हजार २६२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।
