• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

उदिपुर सडक पुन एक साताको लागि बन्द


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • करिब ४ महिनापछि सञ्चालनमा ल्याइएको उदिपुरको अस्थायी सडक फेरी एक साताका लागि बन्द गरिएको छ। अहिले सडक बन्द गरेर वर्षायाममा समेत सञ्चालनमा ल्याउने गरि सडक मर्मत थालिएको प्रशासनले जनाएको छ।

    Advertisement

    बेसिशहर डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुरमा निर्माण गरिएको अस्थायी सडकमा पुल मर्मत सुरु भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अगाडि एक साता लगाएर अस्थायी सडक निर्माण गरिएको उक्त सडकखण्डलाई फराकिलो बनाएर बर्षायाममा समेत सञ्चालनमा हुन सक्ने गरि सडक मर्मत कार्य थालिएको बताइएको छ।

    वैकल्पिक सडक निर्माण गरि सवारी साधन आगमन भईरहेको उक्त सडक आईतबारदेखि एक साताको लागि बन्द गरीएपछि यस अघिकै डाईभर्सन सडक मार्फत सवारी साधन आवतजावत हुन थालेका छन्।

    अघिल्लो बर्ष खसेको पहिरोबाट सडक भासिएपछि बैकल्पिक मार्ग निर्माण गरिएकोमा गत भदौमा फेरी उदिपुरको देउराली डाँडाबाट पहिरो खस्दा गत वर्ष निर्माण गरिएको डाइभर्सन सडक बगाएको थियो।

    बेसिशहर डुम्रे सडकलाई उदिपुर चिप्लेटी नजिकै मध्यमस्र्याङदी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्याम साइड हुदै नेपाली सेनाको चण्डिप्रसाद गण भएर पुरानो रिठ्ठे बगर हुदै उदिपुर निस्कने गरि डाईभर्सन सडक सञ्चालनमा ल्याईएको थियो।

    बेसिशहर नगरपालिकाको इन्धन सहयोग र डुम्रे बेसिशहर चामे सडक आयोजनाको मेशिन तथा प्राविधिक सहयोगमा निर्माण गरिएको अस्थायी सडक आगामी बर्खायामका लागि समेत हुने गरि पुर्न निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए।

    बैद्यका अनुसार एक साताका लागि अस्थायी सडक बन्द गरिएको र पुनः मस्र्याङ्दी तिरैतिर डाईभर्सन सञ्चालनमा ल्याइएको छ।

    सडक कार्यालय प्रमुख इन्जिनियर अच्युत विलास पन्तका अनुसार १ सय ६० मिटर चौडाईको पहिरो खसेपछि कम्तिमा ५ मिटर चौडाईको एक सय लामो अस्थायी सडक निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याईएकोमा पुनः एक साताको लागि बन्द गरेर मर्मत थालिएको बताए।

    नयाँ बजेटबाट सडक निर्माण गर्न केहि समय लाग्ने भएकाले अहिले उक्त सडकलाई बर्खायाममा सञ्चालन हुने गरि मर्मत थालिएको उनको भनाई छ। अघिल्लो बर्षको भदौ ११ गते पहिरो खसेपछि अस्थायी रुपमा डाईभर्सन निकालेर सवारी साधन सञ्चालन गरिएको थियो।

    उक्त सडक पनि गत असार ४ गतेको पहिरोले बगाएपछि वैकल्पिक रुपमा मस्र्याङ्दी नदि तिरैतिर डाईभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो।

    नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाईभर्सनबाटै उठाईने र यसका लागि २२ करोड रुपैयाँको बजेट स्वीकृत भएको बताए।

    उक्त बजेटबाट यस अघिको सडकलाई जोडिने गरि १ सय ६० मिटरको सडक निर्माण गरिने आयोजना प्रमुख पन्तले बताए।

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.