• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ५. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

१० टिम विश्वकपको नकआउट चरणमा पुगे, थप ६ टिमको छिनोफानो हुन बाँकी


  •   बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
  • फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् ।

    Advertisement

    अन्य ८ समूहका टिमहरुले १–१ खेल खेल्न बाँकी छ । यी समूहबाट पनि २ टिक नकआउट पुग्ने निश्चित भइसकेको छ तर बाहिरिने टिमको छिनोफानो हुन बाँकी छ ।

    यससँगै कूल १० टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ । अन्य ६ टिमको छिनोफानो हुन भने बाँकी छ । विश्वकप खेलेका ३२ टिममध्ये १६ टिम नकआउट चरण पुग्छन् भने १६ टिम बाहिरिन्छन् ।

    समूह ए, बी, सी र डीका सबै खेल सकिएका छन् । यससँगै समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरण पुगेका छन् भने इक्वेडर र कतार बाहिरिएका छन् ।

    समूह बीबाट इङल्याण्ड र अमेरिका नकआउट चरण पुग्दा इरान र वेल्स बाहिरिएका छन् । अब नकआउटमा नेदरल्याण्ड्सले अमेरिकासँग र सेनेगलले इङल्याण्डसँग खेल्नुपर्नेछ ।

    समूह सीबाट अर्जेन्टिना र पोल्याण्ड नकआउट चरण पुगेका छन् भने मेक्सिको र साउदी अरब बाहिरिएका छन् । समूह डीबाट फ्रान्स र अस्ट्रेलिया नकआउट चरण पुग्दा ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् ।

    अब नकआउटमा अर्जेन्टिनाले अस्ट्रेलियासँग र फ्रान्सले पोल्याण्डसँग खेल्नुपर्नेछ । अन्य २ समूहबाट पनि एक–एक टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ तर उनीहरुले कुन टिम प्रतिद्वन्द्वी पाउँछन् भन्ने निश्चित छैन ।

    समूह जीबाट ब्राजिल र समूह एचबाट पोर्चुगल नकआउट चरण पुगिसकेका छन् । उनीहरु दुवैको छ अंक छ र उनीहरुको समूहमा अर्को एउटा टिमको मात्र ६ अंक पुग्ने सम्भावना छ । त्यसैले जुनसुकै अवस्थामा पनि उनीहरु समूहमा तेस्रो हुने सम्भावना छैन ।

    एक समूहबाट २ टिम नकआउट चरण पुग्ने भएकोले ब्राजिल र पोर्चुगल नकआउट पुगिसकेका छन् तर उनीहरु आफ्नो समूहमा कुन स्थानमा रहन्छन् र अर्को समूहका टिमहरुको स्थान कस्तो रहन्छ भन्ने निश्चित नभएकोले उनीहरुको प्रतिद्वन्द्वी निश्चित छैन ।

    यी ४ समूहबाट २ टिम नकआउट पुग्ने निश्चित भइसकेको भए पनि कुनै पनि टिम बाहिरिएको छैन । ४ समूहका १६ वटै टिमसँग नकआउट चरण पुग्न सक्ने सम्भावना छ तर यो कुरा उनीहरुको जीत, गोल अन्तरसँगै समूहको अर्को खेलको नतिजामा निर्भर गर्नेछ ।

    बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ५.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.