• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

जाडोमा काँचो बेसारबाट बनेका यी ४ चिज खानुहोस्, बढाउँछ रोग प्रतिरोधात्मक क्षमता


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • घरमा राखिएको बेसारको धुलोभन्दा काँचो बेसार बढी फाइदाजनक हुन्छ । यो स्वास्थ्यको दृष्टिकोणले पनि धेरै प्रभावकारी हुने गर्दछ । पकाएको बेसारको तुलनामा यसमा कर्क्युमिनको मात्रा बढी हुन्छ। यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यो वर्षौंदेखि प्रयोग हुँदै आएको एक किसिमको जडिबुटी पनि हो । कुनै पनि मिसावट नगरिएको र अप्रशोधित बेसारलाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने भएकाले पनि औषधि भन्ने गरिएको हो । बेसारको धुलो धेरै लाभदायक हुने प्रमाणित भइसकेको छ । तर कुनै पनि खाद्य पदार्थमा काँचो बेसारको प्रयोगलाई उत्तम मानिन्छ ।
    काँचो बेसार प्रशोधित र प्याकेज गरिएकोमाभन्दा धेरै पोषिलो र प्रभावकारी मानिन्छ । काँचो बेसारलाई मुख्यतयाः जाडो याममा प्रयोग गर्दा अद्भूत स्वास्थ्यलाभ हुने विश्वास छ । काँचो बेसारलाई तातो पानी वा दूधमा अदुवा र दालचिनीको धुलोसँगै उमालेर खान सकिन्छ । यस्तै गुणले भरिपूर्ण शरीरका धेरै समस्याहरू कम गर्न सहयोगी हुने काँचो बेसार खानुका फाइदा र कसरी सेवन गर्ने यसबारेमा जानकारी दिनेछौं।

    Advertisement

    जाडोमा काँचो बेसारबाट बनेका यी ४ चिज खानुहोस्:

    काँचो बेसार करी– काँचो बेसारको करी धेरैलाई मनपर्छ। वास्तवमा यसका लागि काँचो बेसारलाई घिउमा भुटेर बाँकी मसला मिसाएर तयार गरिन्छ । यो खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ। साथै हड्डीसँग सम्बन्धित कुनै समस्या हुँदैन ।

    काँचो बेसारको हलवा– तपाईंले काँचो बेसारको हलवा खानु भएको छ ?। काँचो बेसारको हलवा बनाउनका लागि सबैभन्दा पहिलो काँचो बेसारलाई पिस्नुपर्छ । त्यसपछि यसमा ध्यु र गुड़मा पकाउने र त्यसमा ड्राई फ्रुट्सहरु पनि मिसाइन्छ। यो खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र ऊर्जा बढ्छ।

    काँचो बेसार लड्डू– काँचो बेसारको लड्डू धेरै स्वादिष्ट हुन्छ। यो लड्डू बनाउन पहिले बेसारलाई पिसेर देसी घिउमा भुट्नु पर्छ । त्यसपछि यसमा खुवा र ड्राई फ्रुट मिसाएर बनाइन्छ। बालबालिकालाई यो लडु निकै मन पर्छ । यसले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छ र तिनीहरूको वृद्धिलाई बढावा दिन्छ। त्यसैले यदि तपाईंका बच्चाहरू कमजोर छन् भने तपाईंले उनीहरूका लागि काँचो बेसारको लड्डू बनाउन सक्नुहुन्छ।

    काँचो बेसार रोटी– काँचो बेसारको रोटी स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यसका लागि काँचो बेसारलाई पिसेर पिठोमा मिसाउने । त्यसपछि यो पीठोबाट रोटी र पराठा बनाउन सक्नुहुन्छ। यो मधुमेह, मुटु र पेटको समस्याबाट पीडित व्यक्तिहरूको लागि पनि लाभदायक छ। त्यसैले काँचो बेसार किनेर त्यसबाट यी चिज बनाएर सेवन गर्नुहोस् ।
    बेसारमा हाम्रो शरीरलाई आवश्यक पर्ने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ । एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाइ लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.