• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

जसरी पनि प्रधानमन्त्री बन्ने मुडमा प्रचण्ड


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • एमाले पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने आशयको पोष्ट गरे। उनले गठबन्धन नै गाँठो पर्नुभन्दा देउवाले प्रचण्वडलाई प्रधानमन्त्री छोड्दा हुने उनको भनाइ थियो।

    Advertisement

    बास्कोटाले सामाजिक सञ्जालमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि गठबन्धन बचाउन देउवालाई सुझाव दिँदै गर्दा नेपाली कांग्रेस नेता प्रकाशमान सिंह भने प्रचण्ड निवास खुमलटारमा सरकारको नेतृत्व सुरुमा नेपाली कांग्रेसलाई गर्न दिन आग्रह गर्दै थिए।

    नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय आइतबार सकिँदै गर्दा पाँच दलीय गठबन्धनमा भावी सरकारको नेतृत्वलाई लिएर रस्साकस्सी सुरु भएको छ।

    निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने प्रचण्डले सुरुमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने विषयलाई बटमलाईन बनाएका छन्।

    बिहीबार प्रचण्डले देउवालाई सुरुमा आफूलाई प्रधानमन्त्री दिन तयार नभए अप्रिय निर्णय लिन सक्ने चेतावनी नै दिएका थिए। दुई नेताबीच बालुाटारमा भएको छलफलमा प्रचण्डले सुरुमा सरकारको नेतृत्व आफ्नो बटमलाईन भएको जनाउ दिएका थिए।

    निर्वाचनमा नराम्रोसँग पराजित भएपनि माओवादी सरकार निर्माणमा निर्णायक बन्ने देखिएपछि यतिबेला प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्ने दाउमा छन्। त्यसका लागि उनले सकेसम्म यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यसो हुन नसके एमालेको सहयोगमा भएपनि प्रधानमन्त्री बन्ने रणनीतिमा छन्।

    एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने संकेत गरेपछि प्रचण्डले देउवलाई दबावमा राखेका छन। शुक्रबार सरकार गठनकै विषयमा छलफल गर्न प्रचण्ड निवास पुगेका कांग्रेस नेता प्रकाशमान सिंहलाई कुनै पनि हालतमा पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए। अर्थात प्रधानमन्त्री बन्ने सवालमा प्रचण्ड देउवासँग कुनै पनि सम्झौता गर्न तयार छैनन्।

    कांग्रेसले ठूलो दलको नाताले स्वाभाविक रुपमा पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दा उचित हुने प्रस्ताव गरेका सिंहलाई प्रचण्डले गठबन्धन सरकारको नेतृत्व गरिसकेकोले अहिले आफूले नै प्रधानमन्त्री पाउनुपर्ने अडान राखेर पठाएका छन्।

    राष्ट्रिय /अन्तर्राष्ट्रिय परिस्थितिका कारण आफूले राष्ट्रपति पद पाउन नसक्ने बुझेको माओवादीले जसरी पनि पहिलो कार्यकालमा आफूले सरकारको नेतृत् वगर्न पाउनुपर्ने अडानलाई कडाइका साथ राख्न थालेको छ। यसअघि आफ्ना निकट नेतामार्फत सन्देश प्रवाह गर्दैै आएका प्रचण्डले बिहीबार देउवासँग स्पष्ट रुपमा आफ्नो अडान राखेका थिए।

    कांग्रेसले आफूलाई प्रधानमन्त्री नदिने अवस्थामा त्यसको विकल्प स्वरुप प्रचण्डले एमालेसँग पनि संवाद बढाएका छन्। दोस्रो तहका नेतामार्फत प्रचण्डले एमालेसँग संवाद गरिरहेका र त्यो संवाद निष्कर्षोन्मुख हुँदै गएको नेताहरुले बताएका छन्।

    एमाले पनि सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको छ। एमालेले आफूले राष्ट्रपति लिने र बाँकी पद बाँडफाँट गर्न सकिने भन्दै प्रचण्डसँग सहकार्य गर्न तयार रहेको जनाउ दिइसकेको छ।

    तर त्यसका लागि माओवादी गठबन्धनबाट बाहिरिनुपर्ने शर्त उसले राखेको छ। तर एमालेको व्यवहारप्रति माओवादी नेताहरु ढुक्क हुन सकेका छैनन्। आफूलाई गठबन्धनबाट बाहिर ल्याएर एमालेले कतै कांग्रेससँग गठबन्धन त गर्ने होइन भन्ने भय माओवादीमा देखिन्छ।

    एमाले नेताहरु अहिले माओवादीसँग सहकार्य गर्न सकियो भने पाँच वर्षसम्म केन्द्रदेखि प्रदेश सरकारसम्म सहकार्य सकिनmे यदि यही गठबन्धन कायम रहेको अवस्थामा पाँच वर्षसम्म सरकार बाहिरै बस्नु पर्ने परिस्थितिबारे जानकार छन्। त्यसैले उनीहरु प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएका हुन्।

    तर कांग्रेसभित्रै पनि सुरुमा प्रचण्डलाई प्रधानमन्त्री दिए्रै भएपनि गठबन्धनलाई जोखाउनुपर्ने नेताहरु छन्। सुरुमा प्रधानमन्त्री पद आउनु पर्ने दाबी गर्दा अन्य सबै गुमाउनुपर्ने परिस्थिति उत्पन्न हुने भन्दै राष्ट्रपति,सभामुखजस्ता महत्वपूर्ण पद लिएर भएपनि गठबन्धन जोखाउनुपर्ने उनीहरुको भनाइ छ।

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.