• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

हरियो मकै खुवाउँदा बढ्छ बच्चाको तौल, यस्ता छन् अन्य फाइदाहरु


  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
  • हरियो मकै कसलाई मन पर्दैन होला र ?। एउटामा मीठो गन्ध छ र अर्कोमा मिठास भरिएको छ। सडकको किनारमा पोलेको हरियो मकैको बास्नाले धेरैलाई नै लोभ्याउने गर्दछ । पोलेका मकै मिठो मानेर खानेहरु पनि निकै धेरै भेटिन्छन्। चाहे पोलेर होस् वा उसिनेर मानिसहरु हरियो मकै खान निकै रुचाउँछन् । पोलेको मकै खाँदा स्वादिलो मात्र होइन यो निकै स्वाथ्यबर्धक तथा पोषणयुक्त हुन्छ ।

    Advertisement

    मकैमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्व पाइन्छ। सूप, सलाद, पिज्जा वा अन्य खानामा हरियो मकै पाउनुहुन्छ। यसको चिप्स र पपकर्न मात्र उपलब्ध छैन, यसले स्वीटनर वा ग्लुकोज सिरप पनि तयार गरिन्छ।

    हरियो मकै स्वास्थ्यका लागि पनि धेरै नै फाइदाजनक रहेको पाइन्छ। हरियो मकैमा विभिन्न प्रकारका पोषक तत्वहरू हुन्छन्, जसमध्ये फाइबर महत्त्वपूर्ण हुन्छ। कृषि वैज्ञानिकहरुका अनुसार १०० ग्राम हरियो मकैमा २.७० ग्राम फाइबर हुन्छ। पाचनका लागि फाइबर अत्यावश्यक हुने भएकाले यसलाई आहारमा समावेश गर्नुपर्छ ।

    पोषणविद्का अनुसार हरियो मकै खाँदा हाम्रो पाचन प्रणालीमा सुधार आउनुका साथै तत्काल ऊर्जा प्राप्त हुने बताउँछन्। यदि यसलाई नियमित रूपमा पोलेर वा उमालेर खाइन्छ भने मुटुसम्बन्धी रोग र स्ट्रोकको जोखिम कम हुन्छ ।

    डाइटिशियनका अनुसार हरियो मकैमा फोलेट पनि हुन्छ जसलाई हामी भिटामिन B – 9 भन्छौं। यसले स्वस्थ रातो रक्त कोशिका बनाउन मद्दत गर्छ। गर्भावस्थामा यसलाई खाँदा गर्भमा रहेको बच्चाको विकासमा सुधार हुन्छ । हरेक दिन हामीलाई २०० माइक्रोग्राम फोलेट चाहिन्छ जबकि गर्भावस्थामा यो ३०० देखि ४०० सम्म पुग्छ। कहिलेकाहीं फोलिक एसिडको फोर्टिफाइड फूडहरूद्वारा आवश्यकता पूरा हुन्छ। यस्तो अवस्थामा हरियो मकै खानु राम्रो हुन्छ । किनभने १०० ग्राम हरियो मकैमा ५० माइक्रोग्राम फोलिक एसिड पाइन्छ।

    हरियो मकैमा भिटामिन B-1 पाइन्छ जसलाई थायामिन भनिन्छ। यसले स्नायु प्रणाली, मस्तिष्क, मुटु, मांसपेशी, पेट र आन्द्रालाई धेरै फाइदा पुर्‍याउँछ। थायामिनले कार्बोहाइड्रेटलाई ऊर्जामा परिणत गर्छ। १८ वर्षभन्दा माथिका मानिसहरूलाई हरेक दिन १.२ माइक्रोग्राम थायामिन चाहिन्छ। जबकि गर्भवती महिलालाई १.४ माइक्रोग्राम थायमिन चाहिन्छ। यो हरियो मकैले पूरा गर्दछ।

    भिटामिन सीको लागि पनि हरियो मकैः भिटामिन सीका लागि पनि हरियो मकै खानुपर्ने पोषणविद्हरु बताउँछन्। पोल्दा मकैमा भएको भिटामिन सीको कमी हुने सम्भावना हुने भएकाले यसलाई उमालेर खानु राम्रो हुन्छ । भिटामिन सीले शरीरमा आइरनको मात्रा कायम राख्न मद्दत गर्छ।

    थकान हटाउँछः हरियो मकै पोटासियम र म्याग्नेसियमको ठूलो स्रोत हो। यसले हड्डी र मांसपेशी बलियो बनाउँछ। जब तपाई थकित महसुस गर्नुहुन्छ, मीठो मकै खाँदा शरीरलाई शक्ति मिल्छ। पोटासियमले शरीरमा तरल पदार्थलाई पनि सन्तुलनमा राख्छ। यसले मांसपेशीहरूलाई आराम दिन्छ।

    धेरै आमाबाबुले आफ्नो बच्चाको वजन नबढेको गुनासो गर्छन्। केही बच्चाहरू कम तौलका साथ जन्मिएका हुन्छन्। यस्ता बालबालिकाको तौल बढाउन हरियो मकै खुवाउनुपर्छ । यसले बालबालिकाको मांसपेशी बढाउँछ। यसका साथै उनीहरुको स्नायु प्रणाली पनि बलियो हुन्छ । मीठो मकैले छाला र आँखा सम्बन्धी रोगबाट बच्न पनि मद्दत गर्छ ।

    –पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि कम गर्दछ।

    –काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

    शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.