• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

कांग्रेस-एमाले सहकार्य कति संभव?


  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
  • एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्दै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि प्रमुख प्रतिपक्षमा पुगेको एमालेको आगामी दिनमा कस्तो भूमिका हुन्छ भन्नेमा चासो बढेको छ। राष्ट्रपति पौडेलले सोमबार सपथ ग्रहण गर्दै कार्यभार सम्हालिकेका छन्।

    Advertisement

    कांग्रेसले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई जिताएसँगै फेरि कांग्रेस एमालेबीच सहकार्यको चर्चासमेत चल्न थालेको छ। वर्तमान सरकारलाई दश दलको समर्थन छ। उनीहरु सबै सरकारमा सहभागी हुन चाहन्छन्। उपराष्ट्रपतिको निर्वाचन सकिएपछि विश्वासको मत लिएर मन्त्रिपरिषदलाई पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।

    धेरै दलले समर्थन गरेको र ती सबै दल सरकारमा सहभागी हुन लालाहित भएको अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई सरकार पुनर्गठन गर्न समस्या हुने भन्दै कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु पर्ने भन्दै यी दुई दल मिलेर सरकार गठन गर्न दुवै दलका नेतालाई दाबाव पर्न थालेको छ ।

    दोस्रो संविधानसभामा प्रमुख दुई ठूला दल कांग्रेस एमाले मिल्दा संविधान जारी गर्न सकिएको तर्क गर्दै राजनीतिक स्थिरताका लागि पनि कांग्रेस एमाले मिल्नु पर्ने भन्दै युवा नेताहरुले सुझाव दिएका छन्।

    धेरै दल सरकारमा सहभागी हुँदा सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्ने र राजनीति विकृत बन्ने भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सुझाव दिन थालेको हो।

    कांग्रेसका एक पदाधिकारीका अनुसार ८९ सिटको कांग्रेसले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री दिने विषय व्यवहारिक रुपमा उचित नभएको र अब कांग्रेस र एमाले मिलेर मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी अगाडि बढ्नुपर्छ भन्ने गरी छलफल अगाडि बढेका छन्।

    एमाले पनि कांग्रेससँग सहकार्यका लागि तयार रहेको अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै बताइसकेका छन्। गत बिहीबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने संकेत गरेका थिए।

    गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८९ सिटमा विजयी हासिल गरेको थियो भने एमालेले ७८ सिट जितेको थियो। दुवैको सिट जोड्दा झन्डै दुईतिहाइ नजिक हुने भएकाले उनीहरूले चाहेमा जे जस्ता निर्णय पनि गर्न सक्छन् भने अन्य कुनै पनि दललाई चलखेल गर्ने बाटो पाँच वर्षका लागि बन्द हुन्छ ।

    मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.