• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

डोनाल्ड ट्रम्पलाई भोलि पक्राउ गरिने सम्भावना


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • डोनाल्ड ट्रम्पले शनिबार भने कि उनलाई मार्च २१ मा पक्राउ गर्न सकिन्छ। उनले आफ्ना समर्थकहरुलाई यसको विरोध गर्न आग्रह गरेका छन् । उनले भने–विरोध गर्नुहोस् । हाम्रो देशलाई समर्थन गर्नुहोस् । यद्यपी उनले आफूमाथि के आरोप लाग्ने भन्ने खुलाएनन् ।

    Advertisement

    रिपोर्टका अनुसार २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको एक पोर्न स्टारसँग अफेयर थियो । उनले अफेयर लुकाउन धेरै पैसा दिएका थिए । यो मुद्दा विगत ५ वर्षदेखि न्यूयोर्कमा अनुसन्धानको क्रममा छ । यस सम्बन्धमा उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

    यदि ट्रम्प यस मामिलामा दोषी ठहर भएमा यो कुनै पूर्व अमेरिकी राष्ट्रपति विरुद्ध ल्याइएको पहिलो आपराधिक मुद्दा हुनेछ। सरल शब्दमा भन्नुपर्दा, अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले आपराधिक आरोपको सामना गरेका छैनन्।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा पोस्ट लेख्दै म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट आफूलाई पक्राउ गरिने गोप्य सूचना प्राप्त भएको बताएका छन् । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

    ट्रम्पका वकिलहरूले कानून प्रवर्तनबाट यसबारे कुनै जानकारी प्राप्त नभएको बताउँछन्। ट्रम्पको पोस्ट मिडिया रिपोर्टमा आधारित रहेको पनि उनीहरुले बताए ।

    डोनाल्ड ट्रम्प २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिका को राष्ट्रपति थिए । सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यस क्रममा ट्रम्पमाथि पोर्न स्टार स्टर्मी डेनियलसँग अफेयर रहेको आरोप लागेको थियो र डेनियललाई अफेयर लुकाउन पैसा दिइएको थियो ।

    यति मात्र होइन, डेनियलले भनेकी थिइन्– ट्रम्पका पूर्व वकिल माइकल कोहेनले मलाई सन् २०१६ को चुनावअघि चुपचाप बस्न १ लाख ३० हजार डलर दिएका थिए । तर, ट्रम्पले डेनियलसँगको यौन सम्बन्धको आरोप अस्वीकार गर्दै आएका छन् । यो विषय राजनीतिक रुपमा प्रेरित भएको उनको भनाइ छ ।

    ट्रम्पकी श्रीमती मेलानियाले छोरालाई जन्म दिएपछि अफेयर सुरु भएको डेनियलले बताइन् । उनले भनिन् – ट्रम्पको छोरा जन्मेको चार महिनापछि हाम्रो सम्बन्ध सुरु भयो। २००६ मा हामी यौन सम्बन्धमा प्रवेश गर्यौं। ट्रम्पले मलाई रियालिटी शोमा पनि कास्ट गर्ने वाचा गरेका थिए ।

    ट्रम्पले आफ्ना समर्थकहरूलाई पक्राउको विरोध गर्न भनेका छन्। त्यसैगरी उनले समर्थकहरुलाई २०२१ मा हुने राष्ट्रपति चुनावको नतिजाको विरोध गर्न आग्रह गरेका थिए । ट्रम्प चुनाव हारे थिए त् उनी यसलाई स्वीकार गर्न चाहँदैनथे । यसपछि ६ जनवरी २०२१ मा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए ।

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.