• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महानगर भित्र सन्चालनमा रहेका बालगृह तथा अनुसन्धान सस्थाको अनुगमन


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • भरतपुर – भरतपुर महानगरपालिकाले महानगर भित्र सन्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान सस्थाहरुको अनुगमन गरेको छ । महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलिले सन्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान सस्थाहरुको स्थलगत अनुगमन गरेको हो ।

    Advertisement

    भरतपुर ८ मा रहेको एस ओ एस बालग्राम नेपाल, भरतपुर १२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर १५ फुलवारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान सस्था नेपालको स्थलगत अनुगमन गरिएको उप प्रमुख अधिकारीले बताउनु भयो । अनुगमन पश्वात सन्चारकर्मिहरुलाइ प्रतिक्रिया दिदै उप प्रमुख एवं बालगृह अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीले बालगृह सन्चालकहरुलाइ मापदण्ड पुर्‍याएर मात्रै बालगृह सन्चालन गर्न निर्देशन दिइएको प्रष्ट पार्नु भयो ।

    कुनै पनि बालगृह बिना मापदण्ड सन्चालन गरेको पाइएमा महानगर कारबाही गर्न पछाडि पर्दैन उप प्रमुखले भन्नू भयो, समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्द्छु ।हामी कुनै पनि समयमा तपाईहरुको सस्थामा अनुगमन गर्न आउन सक्छौ उहाँले भन्नू भयो, त्यतिबेला मापदण्डअनुसार सन्चालन गरेको नपाइए कडा कारबाही हुन्छ ।

    आज हामीले एस ओ एस बालग्राम नेपाल, मुक्ति बालगृह तथा ज्योति बालगृह र सामाजिक तथा वातावरणीय अनुसन्धान सस्था नेपालको स्थलगत अनुगमन गर्यौ र यी तिनै सस्थाहरु महानगरको मापदण्डअनुसार सन्चालन भएको पनि पाइयो उहाँले भन्नू भयो, अब हामी यी तिनै वटा सस्थाहरुलाई सन्चालनको अनुमती प्रदान गर्छौ ।

    बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको पाइन्छ । हाल नेपालमा ४० जिल्लामा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

    भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सन्चालनमा रहेका सबै बालगृहहरुमा निरन्तर अनुगमनको खाचो रहेको प्रष्ट पार्नु भयो । हामीले बालगृहहरुको निरन्तर अनुगमन गरिरहेका छौ अधिकृत रानाले भन्नू भयो, छड्के अनुगमन गर्दा कमिकमजोरी पाइएमा कामकारबाही हुन्छ ।

    स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेको बताउनु भयो । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ । जस मध्ये बालक २ सय ९६ जना अर्थात ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उहाँले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पार्नु भयो ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । परिषद्का सदस्य सचिब इन्द्रा देवि ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणी मा पर्ने गरेका छन । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको बताउदै उहाँले सघिय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहहरुको अनुगमन तथा रेखदेख गरिरहेको बताउनु भयो ।

    यस अघि गत असार महिनामा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहहरुको अनुगमन तथा निरीक्षण गरेको थियो ।स्थानीय तहले स्थानीय स्तरमा बालगृह सन्चालन गर्न सिफारिस गरे पछि मात्रै राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति दिने कार्यब्यबस्था रहेको छ ।

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.