• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

सफ्टटेक चितवन–२०८० मेला सम्पन्न


  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको प्रङ्गणमा उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजना एवं भतपुर महानगरपालिकाको प्रवद्र्धनमा चितवन जिल्लामानै पहिलो पटक भाद्र २१ गते देखी आज सम्म सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेला सम्मन्न भएको छ ।
    मेलाको समापन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले सफ्टटेक चितवन–२०८० ले यस क्षेत्रमा भएको सूचना प्रविधिमा क्षेत्रमा भएको विकासका साथै यहाँ बनेका सफ्टवेयरहरुका जानकारी गराउन यस मेलाले सहयोग गरेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा पनि सूचना प्रविधि विकासका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने र चितवन जिल्लालाई सूचना प्रविधिको केन्द्र बनाउन उद्योग वाणिज्य संघ–चितवन निरन्तर लाग्ने बताउनु भयो ।
    समापन समारोहमा वोल्दै कम्प्यूटर एशोसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य भानु शर्माले काठमाण्डौमा मात्रै गरिने सफ्टटेक सम्बन्धी मेला यस पटक काडमाण्डौ बाहिर ल्याएर गर्न सक्नु चितवन जिल्लाको लागि एक अवसर भएको बताउनु भयो । उहाँले यस क्षेत्रका सूचना प्रविधि सम्बन्धी काम गर्ने व्यवसायीहरुलाई प्रवद्र्धन गर्न सकियो भने चितवन सूचना प्रविधिको केन्द्र बन्न सक्ने बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले ३ दिन सम्म सञ्चालन भएको मेलामा २० ओटा स्टल रहेको र करिव ४००० दर्शकले सफ्टटेक चितवन–२०८० अवलोकन गरेको जानकारी गराउनु भएको थियो । कम्प्यूटर एशोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषालले प्रवद्र्धक संस्था भरतपुर महानगरपालिका, सहायोगी सस्था, स्पोन्सर संस्था र प्रर्दशकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    समापन कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष दय चिरञ्जीवी सु्वेदी, राजेन्द्र ओली, कार्यसमिति सदस्य दिपा शाही, रुद्र सुवेदी, कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका पूर्व अध्यक्ष, पदाधिकारी र कार्यसमिति,विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, प्रदर्शक गरी ७० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम कम्प्यूटर एशोसिएसन चितवनका सचिव ई. कृष्ण पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

     

    शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.