• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भयो : गृहमन्त्री


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरु भइरहेको बताउनुभएको हो ।

    Advertisement

    ‘‘हाम्रो देशको जो मौलिक विशेषता रह्यो बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकमा विविधताको बीच एकता, सहिष्णुता र सौहार्दता हाम्रो देशको, हाम्रो समाजको मौलिक पहिचान र विशेषता रहिआएको हो । तर त्यसमाथि अहिले केही समय यता त्यसलाई कमजोर पार्ने प्रयत्न वा गतिविधि भइराखेका छन् । कुनैपनि हालतमा हामीले यो विविधताबीच एकता, सहिष्णुता र सौहार्दताको यो पक्षलाई कमजोर हुन दिनुहुँदैन । यो प्रशासनिक तवरबाट मात्रै हल गर्ने विषय होइन भन्नेमा सरकार छ ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘त्यसको अर्थ कानुनलाई लागू नगर्ने भन्ने कुरा पनि हुन सक्दैन । कानुन र प्रशासनले जति समयमै हस्तक्षेप गर्नुपर्छ त्यो गरिनेछ । तर हामी सबैले हाम्रो समाजमा, हाम्रो मुलुकमा देखापरेको यो नकारात्मक पक्ष जो छ, त्यसप्रति सचेत हुँदै आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता छ । त्यसको निम्ति म विशेष अपील सबैसँग गर्न चाहन्छु ।’’

    गृहमन्त्री श्रेष्ठले नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने जिकिर गर्नुभयो । उहाँले सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानुनी र प्रशासनिक रुपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयो । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका समस्याहरुका कारण पनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताउनुभयो । उहाँले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उहाँले बताउनुभयो ।
    ‘‘गअर्थतन्त्रमा देखापरेका केही समस्याहरुका कारणले शान्ति सुरक्षा र समाजमा अस्थिरता, अराजकता उत्पन्न गर्ने सन्दर्भमा त्यसले पनि कुनैकुनै भूमिका खेलिराखेको छ । सहकारी, लघुवित्तको समस्या छन् । मान्छेहरुको घरमा जाने कालोमोसो दल्ने घटना छन् । हेट स्पीचको प्रवृत्ति अत्यन्त तीब्र भएर गएको छ । हेट स्पिच अत्यन्तै बढेको छ, त्यसकारण त्यसबारेमा हामीले गम्भीरतापूर्वक सरसल्लाह सरकारमा पनि गर्दैछौँ ।,’’ गृहमन्त्रीग श्रेष्ठले भन्नुभयो, ‘‘हामीले त्यस बारेमा राष्ट्रका प्रमुख राजनीतिक पार्टीहरुसँग पनि छलफल गर्ने योजना बनाएका छौँ । हेट स्पिच सामाजिक सञ्जालमा जो बढ्दै गएको छ, त्यसलाई नियमन कसरी गर्ने हो । र हाम्रो सामाजिक एकता कसरी बनाउने हो, त्यसरी निश्चित भएका अपराधहरुलाई कसरी नियन्त्रण गर्ने हो, समाजलाई स्वस्थ र सभ्य कसरी बनाउने भन्ने गम्भीरतापूर्वक सबैले सोच्नुपर्ने स्थिति आइसकेको पनि हामीले महशुस गरेका छौँ ।’’

    गृहमन्त्री श्रेष्ठले सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढङ्गले नियन्त्रण गरी अपराधी र दोषिलाई कारबाही गर्ने कुरालाई विशेष अभियानको रुपमा अगाडि बढाएको बताउनुभयो । त्यस्तै जेल सुधार पनि अभियान अगाडि बढाउन खोजिएको उहाँको भनाइ छ । उहाँले नागरिकता नियमावली पारित भइसकेको उल्लेख गर्नुहुँदै केही दिनमै राजपत्रमा प्रकाशित हुने र नागरिकता वितरणलाई सहज बनाइने बताउनुभयो । नागरिकताको दुरुपयोगको सम्बन्धमा पनि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषि उपर आवश्यक कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।

    मन्त्री श्रेष्ठले गृह मन्त्रालयअन्तर्गत योग र ध्यानलाई अनिवार्य बनाउन लागिएको जानकारी दिनुभयो । कार्यालय आएपछि १५ मिनेटसम्म ध्यान गर्नैपर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ । उहाँले ध्यान विज्ञानको पहिलो प्रशिक्षणको उद्घाटन असोज ६ गते राष्ट्रपतिले उद्घाटन गर्ने पनि उहाँले जानकारी गराउनुभयो । ध्यानले व्यक्तिका साथै सुशासनको अभियानलाई पनि  फाइदा गर्ने उहाँको भनाइ छ ।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.