• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

के तपाईं पनि ‘टी ब्याग’ राखेर चिया पिउनुहुन्छ ? हुन सक्छन् यस्ता गम्भीर समस्या


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • नेपालमा पानी पछि सबैभन्दा बढी चियाको सेवन गरिन्छ । धेरै मानिसको दिन चियाको चुस्कीबाट सुरु हुन्छ । यस्तै, जो मानिसहरू फिटनेस र स्वास्थ्यको विषयमा जागरूक छन्, उनीहरू ग्रिन टी पिउन रुचाउँछन् । आजको समयमा व्यस्त जीवनशैलीका कारण मानिसले केही कुराका लागि पनि पर्याप्त समय पाउँदैनन् । यही कारणले गर्दा सबै थोक बनाउने छोटो तरिका प्रख्यात बन्दै गएको छ । सामान्य रूपमा चिया वा ग्रिन टी बनाउन धेरै समय लाग्छ, यो समय कम गर्न मानिसहरूले टी ब्याग प्रयोग गर्ने गर्छन् । घरदेखि अफिससम्म मानिसहरू ग्रिन टी वा चिया पिउन टी ब्याग प्रयोग गर्छन् । तर टी ब्यागको प्रयोग शरीरका लागि हानिकारक छ भन्ने कुरा धेरैलाई थाहा छैन । यसको सेवनले क्यान्सरजस्ता गम्भीर रोगको खतरा बढ्न सक्छ । आउनुहोस् यसबारे विस्तृतमा जानकारी लिऔँ ।

    Advertisement

    टी ब्याग प्रयोग गर्नुका हानी

    चिया वा ग्रिन टी छिटो तयार गर्ने चक्करमा मानिसहरू टी ब्यागको प्रयोग गर्ने गर्छन् । यसले चिया वा ग्रिन टी तयार गर्न धेरै झन्झट हुँदैन । तौल घटाउनदेखि फिट हुनसम्म मानिसहरू टी ब्यागको प्रयोग गर्छन् । आजको समयमा विभिन्न खालका फ्लेभरको हर्बल टीका टी ब्याग बजारमा उपलब्ध छन् । तर यस्ता टी ब्यागबाट निस्कने हानिकारक तत्त्वले शरीरलाई गम्भीर हानी पुर्याउन सक्छ । टी ब्यागबाट निस्कने तत्त्वले क्यान्सरजस्ता घातक रोगको खतरा पनि निम्त्याउँछ । टी ब्यागको विषयमा गरिएका अनुसन्धानले सो कुरा दाबी गरेको छ ।

    भारतको आरोग्य हेल्थ सेन्टरका क्लिनिकल डायटिसियन डा. वी डी त्रिपाठीले यसको हानी बारे जानकारी दिएका छन् । यसबारे उनी भन्छन्, ‘केही कम्पनीले टी ब्याग बनाउन विभिन्न खालका रसायनको प्रयोग गर्छन् । यी रसायनहरू पानीमा घुलिएर शरीरमा पुग्छन् र शरीरलाई हानि पुर्‍याउँछ । टी ब्यागमा एपिक्लोरोहाइड्रिन नामको तत्त्वको कोटिङ गरिन्छ जुन क्यान्सरजस्ता गम्भीर रोगको कारक तत्त्व हुन् ।’

    टी ब्यागमा राखिएको चिया वा ग्रिन टी पिउँदा शरीरलाई हानी –

    १. टी ब्यागमा पाइने हानिकारक रसायनले शरीरलाई हानि पुर्‍याउन सक्छ । यसले क्यान्सर जस्ता रोगको जोखिम बढाउँछ ।

    २. टी ब्यागमा अतिरिक्त क्याफिन हुन्छ, जसले शरीरलाई हानि पुर्‍याउँछ ।

    ३. यसको अत्यधिक सेवनले रगतमा ग्लुकोज बढाउन सक्छ ।

    ४. प्लास्टिकको टी ब्यागमा भएको चिया वा ग्रिन टी पिउनाले शरीरलाई गम्भीर हानि पुर्‍याउन सक्छ ।

    टी ब्यागको प्रयोग गर्नुको सट्टा तपाईंले पत्ती भएको चिया वा ग्रिन टी मात्र सेवन गर्नुहोस् । छिटो गर्ने चक्करमा मानिसहरू धेरैजसो टी ब्यागको प्रयोग गर्छन् । केही टी ब्याग फुड ग्रेड नाइलनले बनाइन्छ । यी टी ब्यागमा भएका केमिकल्सले शरीरलाई रोगी बनाउन सक्छ त्यसैले सधैँ हर्बल वा सामान्य पत्ती भएका चिया वा ग्रिन टीको मात्रै सेवन गर्नुहोस् ।

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.