• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जाडो मौसममा खानैपर्ने यी चार फलफूल


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ । तर सामान्यतः मानिसहरूमाझ चिसोमा धेरै फलफूल खानु हानिकारक हुन सक्ने धारणा पाइन्छ । चिसोमा फलफूल खाँदा चिसो महसुस हुने भएकोले पनि यस्तो सोच आएको हुन सक्छ ।

    Advertisement

    तर के तपाईँलाई थाहा छ जाडो याममा खाँदा शरीरलाई फाइदा हुने कयौँ फलफूल पनि छन् । यिनीहरूको सेवनले चिसो, रुघाखोकी र ज्वरो जस्ता रोगहरूबाट बच्न सकिन्छ । चिसो होस् वा गर्मी हरेक मौसममा फलफूलको सेवन जरुरी छ ।

    चिसोमा कयौँ रोगबाट तपाईँलाई टाढा राख्ने यस्ता केही फलफूलबारे यहाँ चर्चा गरिएको छ ।

    स्याउ
    स्याउमा फाइबर र एन्टीअक्सिडेन्ट समेत कयौँ मुख्य पोषक तत्त्व पाइन्छ । यसले रगतमा चिनीको स्तर कम गर्छ भने मुटुको स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । स्याउमा फाइबर, भिटामिन सी र विविध एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुने भएकोले खाएपछि अघाएको महसुस हुन्छ ।

    स्याउ खाँदा स्वास्थ्यमा कयौँ लाभ हुने अध्ययनहरूले पनि देखाएका छन् । यसमा क्यालोरी ९४ दशमलव ५, पानी १५६ ग्राम, प्रोटिन शून्य दशमलव ४३ ग्राम, काब्र्स २५ दशमलव १ ग्राम, चिनी १८ दशमलव ९ ग्राम, फाइबर ४ दशमलव ३७ ग्राम पाइन्छ ।

    नाशपाती
    अमेरिकी कृषि विभाग (यूएसडीए) का अनुसार एउटा नाशपाती खाँदा ५ दशमलव ५८ ग्राम फाइबर पाइन्छ । फाइबर प्रतिरक्षा प्रणालीका लागि जरुरी छ । यसले शरीरमा गूड ब्याक्टेरियालाई बढवा दिन्छ ।

    किवी
    यूएसडीएका अनुसार एउटा किवीमा ५६ मिलिग्राम भिटामिन सी हुन्छ । यो भिटामिनको उत्कृष्ट स्रोत हो । तपाईँले बिहान खाजामा किवी खानु भनेको शरीरमा भिटामिन सी बढाउने र दिनको सुरुआतदेखि नै इम्युनिटी बूष्ट गर्ने राम्रो तरिका हो । किवी भिटामिन केको पनि उत्कृष्ट स्रोत हो ।

    अनार
    यूएसडीएका अनुसार एक कप अनारमा ७ ग्राम फाइबर पाइन्छ । यसमा १७ दशमलव ८ मिलिग्राम भिटामिन सी हुन्छ । यसमा भिटामिन के पनि भरपुर मात्रामा पाइन्छ । यो हाडको स्वास्थ्यका लागि जरुरी छ । यसमा पाइने भिटामिन शरीर, मुटु, पेट र स्किनलाई स्वस्थ राख्छ । अनारमा शक्तिशाली एन्टिअक्सिडेन्टले भरिभराउ भएको एउटा अनुसन्धानले देखाएको छ । यसले गूड ब्याक्टेरियालाई बढवा दिन्छ ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.