• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

गठबन्धन संस्कृतिले सिंगो प्रणालीलाई विकृत बनायो : महामन्त्री थापा


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्त भएको बताउनुभएको छ । भरतपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले गठबन्धन संस्कृतिको अभावले नै अहिले विभिन्न समस्या आइरहेको स्पष्ट पार्नुभयो ।

    Advertisement

    “निर्वाचन अगाडिको गठबन्धन नेपालमा आफैमा गलत, संविधानको स्प्रिड विपरीत र लोकतन्त्रको स्प्रिड विपरीत छ”, उहाँले भन्नुभयो, “ सिङ्गो प्रणालीलाई विकृत बनाउने तर्फ उद्त प्रकृतिको निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ ।” निर्वाचन पछिको गठबन्धनलाई भने उहाँले स्वाभाविक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

    “निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याए गठबन्धन बन्ने हो । तर निर्वाचन पछिको गठवन्धनका लागि पनि हामीमा गठबन्धन संस्कृतिको अभाव छ”, उहाँले भन्नुभयो ।

    गठबन्धन सफल नहुनुमा नियत र कार्यगत शैलीमा नदेखिएको स्पष्टता नै समस्या भएको उहाँको निष्कर्ष छ ।

    “केन्द्रमा मात्रै हैन प्रदेशमा पनि हेर्नुस् गठबन्धनमा समस्या छ । गठबन्धनका लागि चाहिने संवाद, समझदारी र स्पष्टता देखिँदैन”, उहाँले थप्नुभयो, “नेताहरुको कुराकानी मिल्यो मिल्यो । कुराकानी मिलेन मिलेन यस्तो पनि गठबन्धन हुन्छ ? सरकारको प्राथमिकता के हो ? मन्त्रीहरुको जवाफदेहिता कहा रहने हो ? कार्यक्रम कसरी बनाउने ?”

    उहाँले गठबन्धनमा नीतिगत कार्यगत स्पष्टता भए समस्या नहुने तर्क पनि गर्नुभयो । काँग्रेस महासमितिको बैठक नजिँकदै गर्दा काँग्रेसले जारी राखेको समुदायमा काँग्रेस अभियानका बारेमा महामन्त्री थापालाई पत्रकारले जिज्ञासा राखेका थिए ।

    “सुसशासन सेवा प्रवाहको पाटोमा ठोस परिवर्तन हुन्छ महत्त्वपूर्ण परिवर्तन हुन्छ भन्ने लागेको तर त्यो प्राप्त गर्न नसकेका कुरामा आम नागरिका ठूला गुनासा छन् । जुन सजिलै गर्न सकिने काम पनि गर्न सकिएन भन्ने गुनासा हुन्”, समुदायमा काँग्रेस अभियानका क्रममा मेची महाकाली यात्रामा नागरिकको सुझाव लिदै हिँड्नु भएका महामन्त्री थापाले थप्नुभयो, “स्रोत साधनको अभावले हुननसक्ने कार्यहरु त भएन नै स्रोत साधन बिना नै गर्न सकिने काम नहुँदा त्यसबाट भएको नैराश्यता आम नागरिकमा छ । जनताका अपेक्षा पनि छन् । सबै अनुकुल भएका बेला यो भए हुन्थ्यो भन्ने अपेक्षा आमनागरिकमा हुनु स्वभाविक नै छ ।”

    उहाँले विकास निर्माणले जनतामा पारेको प्रभाव र विकास निर्माणमा भइरहेका ढिलाइले पारेका समस्या जनतालाई बुझाउन नसक्दा पनि अहिले दलहरु प्रतिको नैराश्यता बढी भएको बताउनुभयो ।

    “हुलाकी सडकमा पूर्वाधार निर्माणमा यति ठूलो लगानी भएको छ यसको लाभ लिने कुरामा सबै चुकेको कुराको अनुभूति भइरहेको छ । पूर्वाधार बनेका तर समयमा पुरा हुन नसक्दा देखिएका समस्या पनि समुदायमा छ । दुई वर्षमा हुने कतिपय योजनाहरु दश÷बाह्र वर्ष पनि पुरा हुन सकेको छैन । यो ठेक्का प्रणालीकै समस्या हो भन्ने कुरा पनि जनतालाई बुझाउन सकेनौ ।” गोरखापत्र अनलाइनबाट

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.