• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • निराज रानाभाट, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथियतामा रहेको थियो । त्यस्तै, उक्त तालिमको विशिष्ठ अतिथिमा बनेपा नगरपालिकाकी उप – प्रमुख विमला सापकोटा दाहाल र बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य रहेका थिए ।

    Advertisement

    यसैगरी, अतिथिहरुमा जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, प्रशिक्षण संयोजक दिपेश लामिछानेलगायत उपस्थिति रहेको थियो । त्यसैगरी, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले ब्यानरमा लेखिएका कुराहरु पढेर र उक्त तालिममा सहभागी भएकाहरुले राष्ट्रिय गान गाएर सुरुआवत गरिएको थियो ।

    उक्त तालिममा ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक बलराम संजेलले स्वागत मन्तव्य राखेका थिए, भने बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरपालिकाकी उप – प्रमुख विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    यस्तै, तालिममा सहभागिहरुलाई कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्व बारेमा पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले प्रशिक्षण दिएका थिए, भने ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्व बारेमा प्रशिक्षण दिएका थिए र केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले कुखरमा लाग्ने रोगहरु तथा रोग व्यवस्थान, आहार व्यवस्थापन तथा पानीको सरसफाइ र खोपको महत्व प्रशिक्षण दिएका थिए ।

    यसैगरी, तालिममा काभ्रेपलाञ्चोक जिल्लाकासहित काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुलीलगायतका विभिन्न स्थानबाट ६० जना भन्दा बढी कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायिहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी भएका किसान तथा व्यवसायिहरुलाई अन्तिममा प्रमाण – पत्र प्रदान गरिएको थियो । उक्त तालिम बिहान ११:०० बजेदेखि शुरु गरेर साँझ ०५:०० बजे सम्पन्न गरिएको थियो, भने उक्त तालिमको संचालन डा. अनुसुया भटराईले गरेकी थिईन् ।

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.