• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

चिनमा नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानीका लागि लगानी सम्मेलन सम्पन्न द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • चिनको दोङ्गुआना स्थित वेस्ट कम्पनी लि. को पहलमा भदौ १ गते चीन र नेपालबीचको व्यापार, पर्यटन तथा लगानी सम्मेलन सम्पन्न भएको छ ।  सहकार्यलाई सुदृढ गर्ने र दुवै पक्षको साझा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले चीन र नेपाली व्यापारिक समुदायका प्रतिनिधिहरूलाई आकर्षित गर्ने नेपालमा  व्यापार तथा लगानी  गर्नका गोष्ठी आयोजना गरिएको हो ।
    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको बारेमा जानकारी गराउँदै नेपाल चीन र भारतको बीचमा रहेको र यसको उत्कृष्ट भौगोलिक अवस्थाले चीन र भारतको विशाल उपभोक्ता बजारलाई जोड्ने पुल बनेको बताउँदै उहाँले देशमा पर्यटन, कृषि र जलविद्युत जस्ता क्षेत्रमा विशेषगरी पारिस्थितिक पर्यटन र अर्गानिक कृषिमा ठूलो सम्भावना रहेको र सरकारले प्रदान गर्ने कर छुट जस्ता प्रोत्साहनले विदेशी लगानीकर्तालाई धेरै सुविधा दिएको बताउनुभएको थियो । उहाँले चितवन मध्य नेपालमा अवस्थित हुनुका साथै करिव  १५० किलोमिटरको दुरीमा नेपालका सवै ठुला सहरमा पुग्न सकिने जानकारी गराउँदै चितवन लगानीको उत्कृष्ट गन्तव्य भएकाले चिनिया लगानी कर्तालाई चितवनमा लगनी गर्न अनुरोध गर्नुभएको थियो । उहाँले दुई देशीय चेम्वर अफ कमर्शको सहकार्यमा चीन र नेपालबीचको व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्ने र दुवै पक्षको साझा आर्थिक विकासलाई प्रवर्द्धन गर्न उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले नेपालको व्यपार तथा पर्यटनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने  उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले नेपालमा लगानीको अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा वेस्ट कम्पनी लि. का प्रमुख ली याङले नेपालमा ग्राहकहरूलाई विकास गर्न  आफ्नो कम्पनीको अनुभव सुनाउँदै उहाँले नवीन विदेशी व्यापार मार्केटिङ मोडेल बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । वेस्ट कम्पनी लि. प्रमुख ली याङले नेपालमा भएको लगानी सम्मेलन २०८१ को अवसरमा नेपालमा लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरि सकेको बताउँदै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    Advertisement


    सोही कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघ–चितवन र दोङ्गुआना प्रान्तका ग्वाङ्दोङ्ग चेम्बर अफ कमर्श, सेन्झेन प्लाष्टिक एशोसियसन, दोङ्क्वान लाइटिङ्ग एशोसियसन र वेस्ट ट्रेडिङ्ग कम्पनी लि. विच व्यापार साझेदारी र पारस्परिक सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा दुवै पक्षको लगानी साझेदारीमा  नेपालमा लगानी गर्ने, ज्ञान तथा प्रविधि हस्तान्त्रण गर्ने  लगायत वस्तु आयात तथा निर्यातमा सहजीकरण गर्दै वस्तु प्रवद्र्धन गर्ने कुरा सम्झौतामा उल्लेख छ । सोही सम्झौता कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन चिनिया उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यसमिति सदस्य इमान्दु वराल र शंकर अधिकारीको सहभागिता रहेको थियो ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.