• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

धेरै फलफूल खानु हुन्छ ? शरीरलाई हुन सक्छन् यस्ता हानी


  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
  • फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन, मिनरल्स अनि फाइबर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक पनि छन् । तर कुनै पनि चिज आवश्यकताभन्दा धेरै खानु राम्रो होइन । चाहे त्यो खानेकुरा फलफूल नै किन नहोस् । धेरै फलफूल खानु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

    Advertisement

    फलफूलमा पाइने फ्रुक्टोट मोटोपना, दाँतमा संक्रमण र पाचनमा गडबडीको कारण बन्न सक्ने विज्ञहरू बताउँछन् । तपाईँ आफ्नो वजन घटाउन चाहनु हुन्छ वा स्वस्थ रहन चाहनु हुन्छ भने ज्यादा फलफूल खानुको सट्टा सम्पूर्ण रूपमा सन्तुलित पौष्टिक आहार खानुहोस् । डाइट ट्रेन्डलाई सोच विचार फलो गर्नु हुन्न ।

    के भन्छन् विज्ञ ?

    मानिसहरू छिटै तौल घटाउन धेरै फलफूल खान्छन् । तर यस्तो गर्ने सल्लाह विज्ञहरूले फिटिक्कै दिँदैनन् । धेरै फलफूल खानु हाम्रो लागि हानिकारक हुन सक्ने मानिन्छ । फलफूलमा फ्रुक्टोज हुन्छ । जसका कारण मोटोपना बढ्छ ।

    धेरै फलफूल खायो भने के हुन्छ ?

    आवश्यकताभन्दा धेरै फलफूल खाँदा पाचनमा गडबडी, पखाला लाग्नेजस्ता समस्या आउन सक्छ । फलफूलमा फाइबर र प्राकृतिक चिनी हुन्छ । यसको असर हाम्रो स्वास्थ्यमा देखिन्छ । फलमा पाइने प्राकृतिक एसिड र चिनीले दाँतका लागि समस्या उत्पन्न गराउन सक्छ । यसका कारण दाँत बिग्रिन सक्छन् । यसमा पाइने प्राकृतिक चिनीले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीका लागि धेरै फलको सेवन हानिकारक हुन सक्छ ।

    दिनभरमा कति फल खानु पर्छ ?

    विज्ञहरूका अनुसार एक दिनमा ४–५ सर्भिङ मात्रै फलफूल खानु पर्छ । फलफूलको साथमा तरकारी, बोक्रा नफ्याकेको अन्न, गेडागुडी, रुख बिरुवामा आधारित प्रोटिनलाई पनि आफ्नो खानामा समावेश गर्नु पर्छ ।

    शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.