• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मिसन रेड अन्तर्गत माडी जेसीजको बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • माडी, चितवन — मिसन रेड अन्तर्गत माडी जेसीज वर्ष २०२५, ब्लड डोनर्स सोसाइटी नेपाल माडी नगर कमिटि, माडी नगर महिला योग समिति, र सृजनशिल महिला समुहको संयुक्त आयोजनामा माडी स्थित बसन्तपुर बजारमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता माडी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाटले गर्नुभएको थियो।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेश सदस्य माननीय ठाकुर ढकालज्यू रहे भने विशिष्ट अतिथिको रूपमा वडा नं. ३ का अध्यक्ष पुरन महर्जन, भागीरथ बस्याल, कृष्णहरि अधिकारी, गोविन्द नेपाल, डोलनाथ आचार्य, ओमनाथ पाण्डे, रेशमलाल आचार्य, रमेश नेपाली, राकेश चौधरी लगायत उपस्थित थिए। कार्यक्रम संयोजक माडी जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी हरी लम्साल, जेसी सन्तोष तिवारी, र जेसी राम बहादुर पोखरेलले आयोजनाको नेतृत्व गरे।

    माडी जेसीजका मानार्थ सदस्य भागीरथ बस्यालज्यूले स्वागत मन्तव्य राखे। प्रमुख अतिथि ठाकुर ढकालज्यूले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे। नगरपालिकाको जनसंख्या आधारमा माडी नगरपालिकामा धेरै रक्तदाता भएको उल्लेख गरिँदै समुदायले स्वास्थ्य सेवामा गरेको योगदान प्रशंसनीय बताइएको थियो।

    यस कार्यक्रममा  ६३ जना रक्तदाताले सहभागिता जनाएका थिए, जसमा २३ जना पहिलो पटक रक्तदान गर्ने उत्साही युवा, २८ जना महिला र ३५ जना पुरुष रक्तदाता समावेश थिए। यसले समुदायमा रक्तदानप्रति बढ्दो रुचि र जागरूकता देखाएको छ।

    सम्पूर्ण रक्तदाता, स्वयंसेवक, र सहयोगीहरूलाई धन्यवाद जनाइएको छ। गोल्डेन ईमिनेट इन्टरनेशनल प्रा. लि. का संचालक प्रकाश क्षेत्री रिजालज्यूले कार्यक्रममा टि-सर्ट प्रदान गरी सहयोग पुर्याएकोमा विशेष आभार प्रकट गरिएको छ।

    माडी जेसीज वर्ष २०२५ ले यस्ता सामाजिक कार्यक्रमहरू मार्फत समुदायमा स्वास्थ्य चेतना बढाउने र रक्तदान जस्ता महत्त्वपूर्ण अभियानहरू निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ। यस कार्यक्रमले माडी नगरमा सामाजिक एकताको साथै स्वास्थ्य सेवाको महत्त्व प्रति जनचेतना बढाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.