• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • भरतपुर, चितवन – प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्सले चितवन क्षेत्रमा उद्यमशीलता विकास गर्ने उद्देश्यले ‘PCMS Business Incubation Program’ सुरु गरेको छ।

    Advertisement

    यो कार्यक्रम नयाँ उद्यमीहरूलाई सल्लाह, तालिम, मार्गनिर्देशन र व्यवहारिक अभ्यासमार्फत सहयोग पुर्याउने लक्ष्यका साथ ल्याइएको हो।
    कलेजले यो कार्यक्रम औद्योगिक उद्यम विकास संस्थान (IEDI) र प्राविधिक साझेदार द इन्क्युबेटर एकेडेमी (अन्त्रप्रेरणा, बृद्धि र केजीएस इन्क्स) को सहकार्यमा सञ्चालन गरिरहेको यस प्रेसिडेन्सि इन्कुबेसन कार्यक्रमका कार्यक्रम सन्चालक श्री सुशील भट्टराईले सहभागीहरूलाई यस अवसरको पूर्ण सदुपयोग गर्न प्रोत्साहित गरेका छन्। कलेजका प्रिन्सिपल श्री शम्भु छेत्रीले कक्षाकोठाको पढाइभन्दा बाहिर उद्यमशीलतालाई बढावा दिन कलेज प्रतिबद्ध रहेको बताए।

    गत २८ मे (११ जेठ २०८२) देखि यस कार्यक्रमको सुरुवात चारदिने ‘IDEA Validation Camp’ बाट भएको हो। यस बुटक्याम्पमा आठ जना चुनिएका उद्यमीहरूले सहभागिता जनाएका थिए। उनीहरूलाई व्यवहारिक अभ्यास र वास्तविक परिस्थितिमार्फत आफ्नो व्यापारिक धारणा प्रस्फुटन गर्ने मौका दिइएको थियो।

    उक्त सत्रको सहजीकरण श्रद्धा शाक्य (व्यापार बृद्धि विकल्पकी सहसंस्थापक), श्री सुशील भट्टराई (प्रेसिडेन्सी कलेजका बीबीए निर्देशक) र श्री सनिल तुलाधर (केजीएस इन्क्स र व्यापार बृद्धि विकल्प) ले गरेका थिए।

    बुटक्याम्पपछि कार्यक्रमको अर्को चरण ‘इन्क्युबेसन चरण’ सुरु हुनेछ। यस चरणमा सहभागीहरूले मास्टरक्लास र बिजनेस कोचिङ सत्रमार्फत आफ्ना व्यवसायलाई थप निखार्नेछन्। सहभागीहरूलाई उनीहरूको उद्यम विकासका लागि व्यक्तिगत मार्गनिर्देशन पनि प्रदान गरिनेछ।
    कार्यक्रमको समापन आगामी २०८३ असारको पहिलो हप्ता ‘डेमो डे’ को रूपमा हुनेछ। सो दिन सहभागीहरूले आफ्ना व्यवसायिक योजना, सिकाइ र उपलब्धि सार्वजनिक रूपमा प्रस्तुत गर्नेछन्। उक्त कार्यक्रममा सल्लाहकार, लगानीकर्ता, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहनेछ। यसले सहभागीहरूको उद्यमशील यात्रालाई मात्र नभई उनीहरूको मेहनत र प्रगतिलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.