• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

ओली के गर्दैछन् ?


  •   बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमाले होइन, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले राजनीतिक घेराबन्दीमा परेका छन् । अन्तर पार्टीबाट मात्रै होइन एमालेकै वरिष्ठ नेताहरुबाट ओली घेराबन्दीमा परेका छन् ।

    Advertisement

    बालुवाटारबाट बालकोट पुगे पनि ओलीमाथिको घेराबन्दी टुंगिएको छैन । यो अवस्था सृजना हुनुमा ओली कति दोषी होलान्, यसको इतिहासमा मुल्यांकन हो । तर, अहिले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको सरकार बनाउने एमालेभित्रको प्रवत्ति फेरि दोहोरिएको छ ।

    यसअघि एमालेभित्र तत्कालीन माधवकुमर नेपाल नेतृत्वको सरकार ढालेर झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए । तर, यसपटक जनादेशविपरीत एमालेको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिने कार्यमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूह कम्मर कसेर लागे ।

    उनलाई साथ दिनेमा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड रहे । बाँकी दल र नेताहरु आइपरेको लाभको उपभोगमा लागेका छन्, लाग्दैछन् ।

    राजनीतिक घेराबन्दीमा परेर सत्ताच्यूत भएका ओली सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरिसकेका छन् । बालकोट बसेको मंगलबार सातौँ दिन भइसकेको छ ।

    सत्ताको राफतापबाट विपक्षी दलको नेताको हैसियतमा रहेका ओली अहिले गर्दैछन् भन्ने आममानिसको चासो छ । ओली प्रतिपक्षमा रहने र बस्ने गरी तयार भइसकेका छन् ।

    यता आफ्नै पार्टीको सरकार ढाल्ने र पार्टी विभाजन गराउने कार्यमा लागेका नेताहरुको लिस्ट तयार पारेर आवश्यक कारबाही गर्ने गरी ओलीले तयारी थालेका छन् ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना २२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने कार्य ओलीले गरेका छन् ।

    उनी अहिले पार्टी एकताका लागि काम गरिरहेका छन् । तर, माधवकुमार नेपाललाई भने अब एमालेमा नफर्काउने एकताको गर्ने गरी ओलीले कदम अगाडि बढाएका छन् ।

    नेता नेपालसहित देउवा सरकारलाई विश्वासको मत दिने सबै नेताहरुलाई एमालेमा स्थान नदिने गरी बाँकी नेपाल समूहका नेताहरुलाई फर्काउने ओलीको तयारी छ ।

    पार्टी एकतापछि सरकारका काम कारबाहीबारे खबरदारी गर्न आफ्नो पार्टी पंक्तिलाई चुस्तदुरुस्त राख्न ओलीले निर्देशन दिएका छन् ।

    बालकोटबाट बालुवाटारको गतिविधिमा ध्यान दिँदै खुमलटार, कोटेश्वरबाट आफूविरुद्ध हुन सक्ने कार्यलाई प्रतिरोध गर्ने गरी ओली तयारीसाथ बसेका उनीनिकट नेताहरु बताउँछन् ।

    अहिले देउवा सरकार र नेता नेपाल, प्रचण्डसहित गठबन्धनको गतिविधि नियालिरहेका ओलीले नेता नेपाल, देउवा सरकारविरुद्ध भण्डफोर गर्न भ्रातृ संगठनलाई परिचालन गरेका छन् ।

    ओलीनिकट युवा संघ नेपाल र युथ फोर्स देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेश दिने अदालतको फैसलाको भण्डाफोर अभियान थालेका छन् ।

    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.