• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

क्रिसमसलगत्तै अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने!


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रीय सीमा क्रिसमसलगत्तै खुल्नसक्ने अस्ट्रेलियाका केन्द्रिय पर्यटन मन्त्री डान टिहानले बताएका छन्।

    Advertisement

    पछिल्लो समय आधाभन्दा बढी अस्ट्रेलियनले कोरोनाविरूद्धको दुबै मात्रा खोप लगाइसकेको हुनाले सरकारले क्रिमससपछि सीमा खोल्ने तयारी गरेको मन्त्री टिहानले बताए।

    सरकारले प्राथमिकताको सूचिमा रहेको भ्याक्सिन पासपोर्ट जारी गरी होटेल क्वारेन्टिन बिनै अन्तर्राष्ट्रिय आवागमन र बहिर्गमनको तयारी गरिरहेको उनले बताए।

    १६ वर्ष माथिका ८० प्रतिशत मानिसले खोपको दुवै मात्र लगाएपछि प्रतिबन्धहरू खुकुलो पार्दै लगिने तयारी रहेको मन्त्री टिहानले बताए।

    त्यसका अलावा अस्ट्रेलियाको औषधि नियामक संस्था थेरापेटीक गुड्स एडमीनीस्ट्रेसनले अनुमति दिएको खोप लगाए घरमै क्वारेनटिन बस्न सकिने पनि तयारीमा भइरहेको छ।

    ‘आफ्ना व्यवसायिक, घरायसी र अन्य कारणले विदेश भ्रमण गर्न नपाएका नागरिकप्रति सरकारले सहानुभूती प्रकट गरेको छ। अब खोपको प्रकृया पुरा भएपछि अन्तर्राष्ट्रिय सिमा खोल्ने सरकारी योजना रहेको जानकारी गराउन चाहन्छु’, प्रेस क्लबमा बोल्दै पर्यटन मन्त्री टिहानले भने।

    सरकारको राष्ट्रिय योजनामासमेत यी विषय स्पष्ट भएकाले अब धेरै दिन कुर्न नपर्ने उनको कथन थियो। ‘अहिले पनि ४५ हजार अस्ट्रेलियन विभिन्न मुलुकमा छन्। ती मध्ये करिब पाँच हजार जोखिमपूर्ण अवस्थामा छन्। उनीहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ’, उनले भने, ‘त्यसपछि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्न आतुर छौं, यसै हप्ता करिब ७५ प्रतिशत मानिसले खोप लगाइसक्ने अनुमान गरिएको छ।’

    उनले अन्तर्राष्ट्रिय सिमा खोल्दा क्वारेन्टाइनको प्रकृयाबारे थप बताएनन्। हाल कायमै रहेको १४ दिने होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइन मध्ये एक हुनसक्ने र यसबारे आधिकारिक निर्णय आगामी निर्णय आउन सक्नेछ।

    एनएसडब्लु राज्य सरकारले भने एक साता होम क्वारेन्टाइनको परीक्षण गर्ने भएको छ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.