काठमाडौं – हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले हवाई भाडादर बढाएको छ । वायुसेवा सञ्चालकले एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो ।
वायुसेवा संचालक संघका अनुसार काठमाडौंबाट धनगढीसम्मको भाडा २२० रुपैयाँ, काठमाडौंबाट जुम्लासम्मको भाडा १७० रुपैयाँ, काठमाडौंबाट नेपालगन्जसम्मको भाडा १६० र पोखराबाट विराटनगरसम्मको टिकट १८० रुपैयाँ बढेको छ । हेर्नुहोस् कहाँको कति बढ्यो



