• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : मेयर रेनु दाहाल


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल महानगरको काम र पार्टीको पालिका अधिवेशनका कारण व्यस्त छिन्। आफू मेयर निर्वाचित भएपछि महानगरमा नाटकीय विकास गर्न सफल भएको उनको भनाइ छ।

    Advertisement

    १० अर्बभन्दा बढी बजेट विनियोजन गरेर महानगरका सबै वडा, स्थानमा पक्की सडक पुर्याउन सफल रहेकी उनी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोचेभन्दा बढी काम भएको दाबी गर्छिन्। उनका पिता तथा चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण यति धेरै बजेट महानगरमा ल्याउन सफल भएको उनले बताइन्। विकास निर्माणको हिसाबले आगामी चुनावमा भरतपुरमा माओवादीले नै जित्ने दाबी पनि उनले गरिन्।

    नेकपा एमालेले चितवनमै आयोजना गरेको राष्ट्रिय महाधिवेशनले भरतपुरको र आफूले गरेका विकासका कामको थप प्रचार हुने दाहाल बताउँछिन्। त्यसका लागि उनले एमालेलाई धन्यवाद समेत दिइन्।

    भरतपुर महानगरका कामकारबाही, प्रचण्डको सम्भावित उम्मेदवारीलगायतका विषयमा केन्द्रित भएर दाहालसँग नेपालखबरले भरतपुरमा गरेको कुराकानीः​

    चुनाव जितेको चार वर्षमा के कति काम गर्नुभयो त?
    यो चार वर्षको अवधिमा गरेको समग्र कामको समीक्षा गर्नुपर्दा चुनावमा गरेको प्रतिबद्धताभन्दा बढी काम गर्न सफल भएँ।

    केका आधारमा यस्तो दाबी गर्दै हुनुहुन्छ?
    विकास निर्माणका आधारमा भन्दैछु। समृद्ध भरतपुर बनाउने, यसलाई स्मार्ट सिटी बनाउने भनेर चुनावमा हामीले जनताको बीचमा जे संकल्प, प्रतिबद्धता गरेका थियौँ, ती सबै भए। र, त्यसबेला भनेको भन्दा पनि बढी काम र योजना समेत कार्यान्वयन भइसकेका छन्। अर्काे, समृद्धि र सुशासनलाई हामीले सँगसँगै अगाडि बढाएका छौँ। यो चारवर्षमा हामीले गरेको विकासबाट जनताले सन्तोष गरेको पाएका छौँ।

    तपाईंहरूले भन्ने त स्वाभाविक भयो, मेयरसाबले कायापलट गर्नुभयो भनेका छन् त जनताले?
    एकदमै। ९५ प्रतिशतभन्दा बढी जनताकै कुरा गरेको हुँ। सबैतिरबाट राम्रो भएको प्रतिक्रिया पाएका छौँ। केही विरोध गर्नेहरु पनि हुनुहुन्छ। विरोध गर्ने, खबरदारी गर्नेहरु पनि चाहिन्छ। अझै राम्रो गर्न, लक्ष्यमा पुग्न खबरदारी जरुरी छ। महानगरमा गरिएको कामबाट जनता खुसी भएर धन्यवाद दिनुभएको छ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.