• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

पहिला फकाउने नमाने धम्काउदैँ अवैद्य धन्दा ः प्रहरीको पनि मिलोमतो


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • झापा । झापा जिल्लाका हुन लक्ष्मण कट्टेल । उनी अफूलाई पत्रकारको परिचय दिन्छन् । तर उनको परिचय तेतीले मात्र पुग्दैन । पत्रकारको नामको विल्ला भिरेर तस्करमा लागेका छन् ।
    उनी तस्करमा लागेको अहिले एक दशक भैसक्यो । एक दशकमा उनले के के तस्कर गरे त्यो पछि अनुशन्धानबाट खुल्नेछ ।
    उनले तस्कर गर्ने भनेको राजश्व छलिका कपडा हो । कपडा तस्कर गर्नकै लागि उनले गुप्तचर खबर डटकमको नाम लिन्छन् । ब्यापारी, प्रहरी र संचारकर्मीसँग उनले आफू पत्रकार हो भन्छन् ।

    Advertisement

    कट्टेले अनलाइनको नाम बेचेर यो दुई महिनामा चार सय पोका भन्सार छलि कपडा भित्राएको स्रोतले बताएको छ ।

    स्रोत अनुसार उनेले व्यापारी कालु भन्ने प्रदीप मित्तलको करिब एक लाख भारतीय प्रतिपोका मूल्य बराबरका चार सय पोका कपडा इलामको पशुपतिनगरको नाका हँुदै बिर्तामोडसम्म ल्याएर कडोरौँ रुपैयाँ राजस्व छली गरेको प्रमाण वाहिर आई सकेको छ ।
    उनले त्यो कपडा प्रस्टै कमिसनमा नेपाल भित्राएको तथ्य बाहिर आईसकेको छ ।
    प्रति पोका १२ हजारका दरले उनले चार सय पोकाको ४८ लाख लिएर उनले कपाडा नेपाल भित्राएको स्रोतले बताएको छ ।

    कसरी नेपाल भित्राए कट्टेलले कपडा
    श्रोत अनुसार कट्टेलले कपडा नेपाल भित्राउन चाँदनी नामको केरियर प्रयोग गरेका थिए । चादँनी नामको केरियर दुई नंवरी धन्दा गर्नको लागि लामो समय देखि प्रायोग भएको पाइएको छ ।

    चादँनी नामको केरियरलाई कट्टेलले प्रति पोका आठ हजारको दरले दिने भनेर कट्टेलले भनेको पाईएको छ ।
    तर कट्टेलले ठग धन्दामा संलन चाँदनीलाई पनि ठग्न भ्याएका छन् । उनले चाँदनीलाई रुपैयाँ नदिएको तथ्य वाहिर आएको छ ।
    चाँदनीले पनि रुपैयाँ नपाएपछि केही पोका कपडा आफ्नै गोदाममा राखेको स्रोतले बताएको छ ।

    त्यती मात्र होइन कट्टेलले यसअघि पनि कट्टेलले भारत बिहारस्थित देवीगञ्जका रतन बंगालीसँग मिलेर राजस्व छलीका कपडा र सुर्तीको लाइन चलाएका थिए । तर, कमिसन वापतको पाँच लाख भारतीय रुपैयाँ रतन बंगाललीलाई नदिएपछि उनीहरूबीच तस्करीको दोस्ती टुटेको थियो

    कसरी मिलाथे कट्टेलले प्रहरीलाई

    नाकामा खटिएका प्रहरी र जिल्लाका हाकिमहरूलाई रकम बाँडेर लाइन मिलाउने गरेका थिए कट्टेलले । तर त्यो कुरा बाहिर आएपछि प्रहरीले रुपैयाँ लिन मानने ।
    अनेक युक्ति लगाउने गरेका कट्टेलले त्यस पछि अर्को जुक्ति लगाए । त्यो जुक्ति थियो माथि उल्लेख गरिएको पत्रकार युक्ति ।
    पत्रकार मात्र पनि भएनन् कट्टेल उनी अनलाईनको सञ्चालक समेत भए ।
    उनले अनलाइनको नाम राखे गुप्तचर । जुन नाम उनको पेशालाई पनि सुहाएको छ ।
    अनि उनले कालो धन्दा गर्नको लागि गुप्तचर खबर डटकमको सहारा लिन थाले ।
    नाकामा कुनै प्रहरीले समान रोके धम्काउथे । अनलाईनमा समाचार हालिदिने । जागिरै सकिदिने भनेर धम्काउथे । म मिडियाको सञ्चालक हो । मेरो समान रोके राम्रो हुदैँन भन्ने कट्टेलले त्यस्तो युक्ति लगाएर समान कटाउथे ।

    प्रहरीको माथिल्लो तहको हाकिम सम्म सम्बन्ध गास्ने गरेका कट्टेलले डिउटीमा रहेका प्रहरीको भए नभएको कुरा लगाएर प्रहरीलाई दुःख दिने गरेको स्रोतले बताएको छ ।
    अबैध धन्दा गर्नेहरुले उनलाई नमिलाए उनको अनलाईनले पोलखोलिदिने समेत धम्की उनले दिने गरेको स्रोतले बताएको छ ।

    कट्टेल माओवादी बनेर निस्कदा
    स्रोत अनुसार जब माओवादी शान्ती प्रकृयामा आयो चलाख कट्टेल त्यतीबेला तुरुन्त माओवादी भए । माओवादी बनेर उनले विभिन्न गाडीमा अवैध सामान ओसार पसार गर्न लागे । विभिन्न मानिस सँग विनाकारण रुपैयाँ असुल्न पनि भ्याए ।
    उनको अबैध धन्दा सञ्चालन भएको माओवादी शान्ती प्रकृयामा आएपछि बुझ्न सकिन्छ ।

    अहिले उनले आफ्नो पसल समेत खोल्न भ्याएका छन् । स्रोत अनुसार अबैध सम्पतिलाई बैध बनाउन उनले त्यो पसल नामक युक्ति लगाएको पनि बुझ्न सकिन्छ ।

    उनको बिर्तामोडको प्रसाई मार्केटमा रहेको पसलको नाम हो फ्रेण्स् अर्डर एण्ड सप्लायर्स, हो यही हो उनको अवैद्य सम्तिलाई बैद्य बनाउने थलो ।

    त्यस्तै उनले संचालन गरेको गुप्तचर खबर डटकम अनलाइनमा जिल्ला प्रहरी कार्यालय झापाका घुमुवा दीपबहादुर बानियाँको समेत लगानी रहेको प्रहरीहरूले नै चर्चा गर्ने गरेका छन् । उनै सई बानियाँको समेत कट्टेलको कपडा तस्करीमा साथ रहेको स्रोतको भनाइ छ ।
    पशुपतिनगर नाकामार्फत कट्टेलले गर्दै आएको कपडा तस्करीमा सशस्त्र प्रहरी वलका अफसरको पनि विशेस सहयोग रहेको पाईएको छ ।
    सशस्त्र प्रहरीलेनै तस्करीका त्यस्ता कपडा उर्लाबारी र इटहरी सम्म पुर्याउन कट्टेललाई सहयोग गर्दै आएका छन् ।

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.