• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला चितवनबाट सुरु गरे यातायात मन्त्री घनश्यामले नमुना यातायात कार्यालय बनाउने अभियान


  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
  • चितवन : वागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिनुभएको छ । आइतबार भरतपुरस्थित यातयात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरिब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताउनु भएको हो ।

    Advertisement

    चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा आएको छ । सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, कर्मचारीहरुले बढी पैसा मागे अखतियार दुरुपयोग आयोगमा उजुर गर्न आग्रह गर्नुभयो । मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गुर्नभयो ।

    वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गर्नुभएको थियो । यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।

    “मैले भन्दै आएको छु उहाँले भन्नुभयो, म यहीको स्थायीय हो म यही पेन्सन पकाउछु भनेर नसोच्नुस् ।” “यातायात कार्यालयलाई अब एउटा गतिमा लानुपर्नेछ, उहाँले भन्नुभयो, “कार्यालयमा ढिलासुस्तबारे जनगुनासो आउन भएन, सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिनुस् ।” मन्त्री दाहालले अहिले नविकरणको काम गर्दा त गुनासो आउछ भने भोलि चितवनमा लाईसेन्स नै बनाउदा के हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।

    अहिले सबैभन्दा बढी काम यातयात कार्यालयबाट हुन्छ भने सबैभन्दा धेरै गर्नुपर्ने बदनाम पनि कार्यालय नै हुनु परेको उहाँको कथन थियो । यो सिंगो यातायात मन्त्रालयकै बदनाम हो । चितवनको यातयात कार्यालयलाई देशकै नमुना कार्यालय बनाउन वागमती प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । मन्त्री दाहालले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत लिनुभएको थियो । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए ।

    मन्त्रीले कार्यालय अनुगमनपछि कार्यालय प्रमुखको कार्यकक्षमा बसेर कर्मचारीहरुलाई कडा निर्देशन पनि दिनुभयो । जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजश्व रकम लिएर सेवा प्रदान गर्न मन्त्री दाहालले कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छड्के  अनुगमनमा आएको बताउँदै मन्त्री दाहालले जनताले पाउनु पर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिनुुभयो ।

    यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स नविकरण, बाटो ईजाजत र जाचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको बताउनुभयो । यातायात सेवा कार्यालय कार्यालय प्रमुख विनोद पौडेलले आफुहरुले रातदिन नभनेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “कार्यालय सडक छेउमै छ । यहाँ आउने सेवाग्राहीका सवारी सडक सम्मै पाकिङ्ग भैरहेका छन । छिटो सेवा विस्तार गर्ने व्यवस्था मिलाईदिन म अनुरोध गर्दछु ।”

    सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.