• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाजको अनुहार पढ्न बिद्यालय पुगे चितवन प्रहरी प्रमुख, बिद्यार्थीले सोधे, ‘प्रहरीले किन घुस माग्छन् ?’


  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
  • चितवन । चितवनका नयाँ प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्लामा सुसासन कायम गर्ने छनक रामै देखाउन थालेका छन् ।

    Advertisement

    पहिलो औपचारिक कार्यक्रमा चितवनका निमार्ण ब्यवसायीलाई  काममा प्रतिवद्ध रहन निर्देशन दिएका अधिकारीले समाजमा गुण्डा गर्दी गर्ने र दादागीरी गर्ने जो भएपनि ठेगान लगाउने बताउदै ढुक्क संग काम गर्न निमार्ण ब्यवसायीलाई आग्रह गरेका थिए । त्यसको लगतै उनले जिल्लाको सबै युनिटका अधिकारी बोकेर समाजको अनुहार पढ्न स्कुल पुगेका हुन् ।प्रहरी प्रमुख अधिकारीले अहिले बिद्यार्थी मार्फत समाजअध्ययन गरिरहेका छन् । उनि चितवन आउना साथ स्कुले बिद्यार्थी संग समाजको तस्बिर अध्ययन सुरु गरेका हुन् । नायाँ केही गर्नु पर्छ भन्ने हुटहुटी बोकेर आएका प्रहरी प्रमुख अधिकारीले  जिल्लाको अवस्था सुस्म रुपमा बुझेर जिल्लामा शुसासन कायम गर्न सक्रिय रुपमा लागेको उनि मातहतका अधिकारीहरुले बताए ।

    बिद्यार्थीमार्फत समाज बुझन सजिलो हुने र त्यसबाट योजना बनाएर काम गर्दा प्रभावकारी हुने भएकाले समाजको अनुहार हेर्न स्कुलमा बिद्यार्थी संग कार्यक्रम थालेको प्रहरी प्रमुख अधिकारीले बताए ।

    बिद्यार्थी समुदाय सचेतना अभियानलाई मुख्य प्रथामिकता दिदै विद्यार्थी सेचतना अभियान उनले सुरु गरेका हुन् । आफुले मात्रै नभई आफु मातहतका सबै युनिटका प्रमुखलाई स्कुलमा लगेर उनले बिद्यार्थी मार्फत समाज पढाएका छन् । हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ चितवनको भरतपुर महानगर स्थित भरतपुर माविमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत “विद्यालय सम्पर्क कार्यक्रम” सुरु भएको थियो । उनले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रध्यानाध्यापक र विद्यार्थीहरु सँग एक दिने अन्तरक्रिया सचेतना अभियान थालेको जानकारी दिए ।

    उनले वालबालिकाहरुलाई यसरी प्रहरीले स्कुलमा नै आएर अन्तक्र्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न सक्ने हुनेमा आफू विश्वस्त रहेको बताए ।

    कार्यक्रममा बिद्यार्थीहरुले प्रहरीले प्रभावकारी रुपमा समाजमा सुशासन कायम गर्न नसकेको गुनासाहरु समेत गरेका थिए भने राम्रा उदाहरण समेत पेश गरेका थिए । केही बिद्यार्थीले  किन प्रहरीले घुस माग्छन् भनि प्रश्न समेत गरेका थिए ।  प्रहरीहरुको समाजमा सुसासन कायम गर्न धेरै महत्वपुर्ण जिम्मेवारी रहेकाले आफनो जिम्मेवारी प्रभावकारी तवरबाट गर्न सुझाव बिद्यार्थीहरुले दिए ।

    उक्त कार्यक्रममा उपस्थित विद्यार्थीलाई प्रहरी कार्यालयका विभिन्न शाखाका प्रमुखहरुसँग छलफलसगैँ प्रहरी सेवाको विषयमा समेत जानकारी गराइएको डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

    भोलीका दिनमा समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनीहरुको सामाजिक उत्तरदायित्व प्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीसँग समाजमा शान्तिसुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।

    भरतपुर माविका प्रधानाध्यापक खेमनारायण पौडेलले विद्यार्थीहरुको भबिष्यको यात्रा कता लैजाने भन्ने निधोका लागि माध्यमिक तहको उमेर महत्वपूर्ण हुने भएकोले यही अवस्थामा सही बाटो रोज्न सकेमा देशले असल र सभ्य नागरिक पाउने उनको भनाई थियो ।

    प्रहरी निरीक्षक कमला नरालले समाजमा भईरहेका अपराध लुकाउनु झनै ठूलो अपराध भएकाले आफ्नो समुदायमा देखेका समस्याहरुलाई बाहिर ल्याउन विद्यार्थीहरुलाई अनुरोध गरिन् ।

    बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.