काठमाडौं । सत्तासाझेदर दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्दैछन् ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा पत्रकार सम्मेलन राखिएको माओवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनबारे पार्टीको तयारी र तालमेलबारे जानकारी दिइने बताइएको छ ।
