• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

भरतपुरमा सत्ता गठबन्धनद्वारा संयुक्त रुपमा निर्वाचन कार्यालय उद्घाटन


  •   शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताएकी छिन। उनले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताईन् । आज भरतपुरमा सत्ता गठबन्धनले गरेको निर्वाचन कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले वडा तहमा आ-आफ्नै ढङ्गले उम्मेदवारी दर्ता भएकोले शुक्रबारसम्म त्यसलाई पनि टुंगो लगाउने प्रयास गरिने बताईन् ।

    Advertisement

    गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् ।उनले २०७४ मा कांग्रेससँगको गठबन्धनबाट बनेको नेतृत्वले भरतपुरमा बिकासको मोडल तयार भएको बताईन् । उनले भरतपुरलाई आर्थिक बिकासको केन्द्र बनाउनका लागि पाँच दलिय गठबन्धन गरेर चुनावमा होमिएको बताईन् ।

    उनले भरतपुरमा बिकासको जग खडा भएको भन्दै जनताको मत जितेर भरतपुरलाई देशकै नमूना शहर बनाउने प्रतिवद्धता जनाईन् । उनले भरतपुरलाई भ्रष्टचारमुक्त महानगर बनाउने बताईन् ।

    केपी ओलीको प्रतिगमकारी प्रवृति परास्त गर्नका लागि यस पटक पनि भरतपुरमा पाँच दलिय गठबन्धन भएको उनको भनाइ थियो । संविधानको रक्षा र परिवर्तन विरोधीलाई परास्त गर्नका लागी गठबन्धन आवश्यक रहेको बताईन् ।फरक प्रसङ्गमा उनले नारायणगढको कमलनगरस्थित एक व्यवसायीक भवनमा भएको आगलागीको मुल्याङ्कन गरी राहतको लागि अपिल गर्ने बताईन् ।

    गठबन्धनबाट भरतपुरको उपमेयरका उम्मेदवार अधिकारीले गठबन्धनको उम्मेदवारहरुलाई विजयी गराउने गरी चुनावी अभियानमा अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले गठबन्धन भित्र विवाद नगर्न समेत उनले आग्रह गरे ।

    एउटै डुङ्गामा सहयात्रा गरिरहेका गठबन्धन भित्र विवाद गर्दा सबै डुब्न सक्ने भन्दै एक जुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले गठबन्धनलाई स्वाभाविक रुपमा लिन आग्रह गरे ।

    उनले वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेकोले भन्दै गठबन्धन बाहिरबाट उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन आग्रह गरे । उनले देशको समृद्धिका तिनै तहको निर्वाचनमा अहिलेको पाँच दलिय गठबन्धन आवश्यक रहेको बताए ।

    शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.