बसेल कृयसनकाे दोस्रो प्रस्तुतिको ` सुस्तरी ´ गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )
निराज रानाभाट , काठमाडौं : बसेल कृयसनकाे दोस्रो प्रस्तुतिको ` सुस्तरी ´ गीतको भिडियो भदौ २६ गते , अाइतबार ( अाज ) सार्वजनिक भएको छ ।
उक्त गीतमा चर्चित गायक प्रताप दासको स्वर रहेको छ , भने शब्द / लय तथा एरेन्ज एवम् मिक्सङग् Jayan J Waiba काे रहेको छ ।
उक्त गीतमा सुमन ज्योति न्यौपाने र शिला गजुरेलकाे अभिनय रहेको छ । भिडियोकाे निर्देशक तथा कोरियोग्राफार सुरेन्द्र बसेलको रहेको छ ।
भिडियोको सम्पादन तथा कलर नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा देव दोर्जे लामाकाे रहेका छन ।
मेकप सरोज पाण्डेकाे रहेको छ र भने सिनेमेट्रोग्राफर दिनेश पराजुलीको रहेको छ ।
भिडियो भने अाइतबार ( अाज ) साँझ ०४:०० बजे ` बसेल कृयसन ´ युट्युब च्यानलबाट सार्वजनिक भएको छ । मिडिया पार्टनरको रूपमा ` नारायणी प्रेस ´ लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् ।https://youtu.be/fOXyj9Pv6Xw
