• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

बिश्व पर्यटन दिवसको अवसरमा भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • चितवन । ४३ औ बिश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा गरेको छ । सेप्टेम्बर २७ तारिखलाइ बिश्व पर्यटन दिवसको रुपमा मनाउने गरिदै आइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।

    Advertisement

    सोही अनुसार आज सेप्टेम्बर २७ लाई महानगरले रामसार सुचिमा सुचिकृत भरतपुरको बीस हजारी ताल सम्मको साइकल यात्रा गरेको हो । यस बर्षको नारा ूपर्यटनलाई पुर्ण बिचारूभन्ने रहेको छ । साइकल यात्रामा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी, विभिन्न शाखा तथा महाशाखाका प्रमुख,समाजसेवी तथा समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु, पत्रकार लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियोे । कार्यक्रममा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर द्वारा प्रकाशित महानगरमा अवस्थित लेकसाइट सर्किटको सक्षिप्त चिनारी नामक ब्रोसरको पनि बिमोचन गर्नु भएको छ ।

    कार्यक्रममा बोल्दै उप प्रमुख चित्रसेन अधिकारीले २००३ सालमा रामसार सुचीमा सुचिकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर बिश्व कै बहुमुल्य सम्पत्ति भएको बताउनु भयो । नेपालमा भएका पर्यटकिय गन्तव्यहरुको बारेमा थप प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपालले बिदेशी पर्यटक र मुद्रा आर्जनमा ठूलो फड्को मार्नेमा बिश्वास समेत व्यक्त गर्नु भयो । उहाँले बीस हजारी तालको सरक्षणमा जुट्न सबैमा आग्रह पनि गर्नु भयो ।

    २०५२ सालदेखि चर्चामा आएको यस तालको कूल क्षेत्रफल ५ हजार ७ सय ८१ हेक्टर रहेको छ। भरतपुरबाट करिब ९ किलोमिटर अर्थात बीस हजार फिटको दूरीमा रहेको तालको छेउछाउमा गैंडा, जरायो, चित्तल आदि जनावरहरु सहजै देख्न सकिन्छ । यसका अलावा १ सय २५ प्रकारका चराहरु, मगर गोही तथा २५ देखी ३० प्रकारका माछाहरु पनि यसै तालमा पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा समेत राखिएको छ। वि।स। २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । नेपाल सरकारले छनौट गरेका नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बीस हजारी ताल पनि परेको छ ।

    हरियाली वातावरण, अनेक ताल, जीवजन्तु बिशेषगरी भिभिन्न प्रकारका चराहरुले यहाको सौन्दर्य बढाएको छ । तालमा बर्षेनि ठूलो सख्यामा विभिन्न राष्ट्रबाट मौसमी चराहरु बसाइ सरि आउने गर्दछन । तालसम्म पुग्दा जङ्गली जनावरका साथै बिभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ । यसका साथै यो आन्तरिक तथा वाह्य पर्यटनको लागी समेत प्रसिद्ध रहेको छ ।

    कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ,उपाध्यक्ष सुमन श्रेष्ठ , पर्यटन बिद डा बिश्व सुबेदि,समाजसेवी दिनेश कुमार चके,वे ग्रुप नेपालका प्रतिनिधि,बनदेबी बरण्डा भारका अध्यक्ष तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत लगाएतको उपस्थिति रहेको थियोे ।

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.