• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

मोटोपन घटाउनेदेखि डेङ्गीसम्मको उपचार ‘गुर्जो’


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • कोरोनाको समयदेखि निकै चर्चामा आएका एक आयुर्वेदिक जडिबुटी हो गुर्जो । कोरोना महामारीका बेला तुलसी, बेसार, गिलोय जस्ता आयुर्वेदिक जडीबुटीहरूप्रति मानिसको विश्वास बढेको पाइन्छ । यी जडीबुटीहरूमध्ये गुर्जोको बारेमा कुरा गर्दा यो फाइदाले भरिपूर्ण आयुर्वेदिक जडिबुटी हो । आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। गुर्जोको सेवन गर्नाले कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूबाट उन्मुक्ति पाउन सकिन्छ।

    Advertisement

    यसलाई स्वस्थ जीवनशैलीका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुका साथै तौल पनि घटाउँछ। साथै अन्य रोग नियन्त्रणमा पनि निकै प्रभावकारी हुन्छ । आउनुहोस् जानीराखौं गुर्जो सेवन गर्नुका फाइदाहरु ।

    मोटोपनलाई भगाउँछ टाढा– यदि तपाई बढ्दो मोटोपनाबाट हैरान हुनुहुन्छ र आफ्नो तौल घटाउन चाहनुहुन्छ भने तुरुन्तै आफ्नो आहारमा गुर्जोलाई समावेश गर्नुहोस्। गुर्जोमा एडिपोनेक्टिन र लेप्टिन पाइन्छ। यी तत्वहरूले शरीरको बोसो पगाल्न मद्दत गर्छ।

    प्रतिरक्षा प्रणाली बलियो हुन्छ– गुर्जो प्रतिरक्षा प्रणाली बलियो बनाउन धेरै प्रभावकारी छ। गुर्जोले शरीरबाट खतरनाक विषाक्त एन्टिअक्सिडेन्टहरू निकालेर शरीरलाई स्वस्थ बनाउँछ।

    मधुमेह नियन्त्रणमा राख्छ– मधुमेह वा रगतमा चिनीको समस्या भएकाहरूका लागि पनि गिलोयको सेवन लाभदायक हुन्छ । यस्ता व्यक्तिले हरेक बिहान खाली पेटमा गिलोयको जुस पिउन सक्छन् । यसले चिनीको मात्रा नियन्त्रणमा ल्याउँछ।

    पेटको समस्या कम गर्छ– गुर्जोको सेवन पेट गडबडी हुने हरुका लागि निकै लाभदायक हुन्छ । अपच, एसिडिटी वा पेट दुख्ने समस्याबाट ग्रसित व्यक्तिले गिलो र काउलीको जुस मिसाएर पिउने गर्न सकिन्छ ।

    तनाव नियन्त्रण– गुर्जोको नियमित सेवनले तनाव कम गर्छ। यसको सेवनले राम्रो निन्द्रा मात्र होइन तनावको स्तरलाई पनि धेरै हदसम्म नियन्त्रणमा ल्याउँछ। जसबाट चिन्तामुक्त जीवन जिउन सकिन्छ।

    गुर्जो तुलसी, दुध, कागती लगायत अमिला वस्तुहरु गुर्जो सँगै मिसाएर नखानुहोस्, बैध्य वा यसको बारेमा राम्रो जानकारी राख्ने बिज्ञले मिसाउन अनुमती दिएका वाहेक अन्य वस्तुतरु मिलाउने इच्छा भएमा सल्लाहा लिनुहोला।

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.