• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अब प्रधानमन्त्री म नै हुँ, सरकार बनाउने पहल थाल्छु : रामचन्द्र पौडेल


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • चुनावी परिणाम सम्पन्न हुने क्रममा रहेको बेला मुलुकमा अब कसको नेतृत्वमा सरकार गठन हुने हो भन्ने अड्कलवाजी शुरु भएको छ। मतदाताले एउटा दल वा त्यसको गठबन्धनलाई बहुमत पुग्न सक्ने गरी मत नदिएकाले यस्तो अड्कलवाजी शुरु भएको हो।

    Advertisement

    पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धन एमालेभन्दा बढी सिट हासिल गर्दैछ। सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बन्ने निश्चित प्राय छ र अब कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने आवाज उठ्न थालेका बेला कांग्रेसभित्र विभिन्न व्यक्तिले प्रधानमन्त्रीको दाबी गरिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री आफू भएको बताएका छन्।

    उनले देशको आवश्यकता नै आफू प्रधानमन्त्री बन्ने बलियो आधार भएको जिकिरसमेत गरे। डिसी नेपालसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा अब आफू निर्विकल्प प्रधानमन्त्री भएको बताए।

    ‘देशको आवश्यकता भनेको अहिले मेरो नेतृत्व हो,’ पौडेलले भने, ‘अहिले देशलाई सुशासन चाहिएको छ, देशलाई योगदान गर्ने नेतृत्व चाहिएको छ, भिजन भएको नेतृत्व चाहिएको छ, त्यसका लागि उपयुक्त पात्र म हुँ ।’

    उनले आफूले सुरुदेखि नै राजनीतिलाई बुझेको, जनताका आर्थिक र समाजिक समस्यालाई बुझेको र धरातलबाट आएको मासिन आफू भएकाले आफ्नो नेतृत्वमा अबको सरकार गठन हुने बताए। ‘मैले आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिसकेको छु, देशलाई योगदान गर्न सक्ने र जनताको निरासालाई चिर्न पनि देशमा मेरो नेतृत्व आवश्यक छ।’

    उनले अहिले जनतामा चरम निराशा देखिएको उल्लेख गर्दै त्यो निराशा घण्टी र रविमार्फत व्यक्त भइरहेको उल्लेख गरे। उनले भने, ‘उक्त निराशालाई आशामा परिणत गर्न मैले आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको हुँ।’ उनले सबै दलको सहमति जुटाएर छिट्टै आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल थाल्नेसमेत बताए।

    निर्वाचनका क्रममा तनहुँमा भएको एक आमसभामा सत्तारुढ गठबन्धनका एक नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए।

    कांग्रेसभित्र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंहले प्रधानमन्त्रीको दाबी गर्दै आएका छन्।

    शनिबार प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन कै नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल भएको थियो।

    चुनाव अघि नै देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सममति भइसकेको छ। तर पहिला को प्रधानमन्त्री बन्ने भन्ने सवाल पेचिलो भन्दै गर्दा वरिष्ठ नेता पौडेलले अबको प्रधानमन्त्री आफू भन्ने सार्वजनिक गरेका हुन्।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.