• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ५. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

प्रभास र कृति सेनन प्रेममा !


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • वरुण धवन र कृति सेनन हालै आफ्नो फिल्म भेडियाको प्रमोशनका लागि रियालिटी शो पुगेका थिए । त्यहाँ, वरुणले अनौपचारिक रूपमा कृति सेननले आफ्नो आदिपुरुष सह-कलाकार प्रभाससँग डेट गरिरहेको संकेत गरे।

    Advertisement

    सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा, कसैको नाम नलिई वरुणले कृति सेनन हाल बाहुबली स्टार प्रभाससँग सम्बन्धमा रहेको संकेत दिइरहेका छन् । बरुण धवन र कृति सेनन आफ्नो फिल्म भेडियाको प्रमोशनको सिलसिलामा रियालिटी शोमा पुगेका थिए । शोको क्रममा फिल्म निर्माता करण जोहरले वरुणलाई इन्डस्ट्रीका केही एकल अभिनेत्रीको नामबारे सोधे ।

    कृतिको नाम बरुणको सूचीमा हराइरहेको थियो, त्यसपछि करणले कृतिको नाम यो एकल अभिनेत्रीको सूचीमा किन छैन भनेर सोधे । तब वरुणले भने – “कृतिको नाम यस लिस्टमा छैन किनभने कृतिको नाम कसैको मनमा छ र त्यो व्यक्ति हाल मुम्बईमा छैन, उनी अहिले दीपिका पादुकोणसँग सुटिङमा छन्।”

    वरुणको कुरा सुन्नेबित्तिकै कृति हाँसेकी देखिन्छिन् । अहिले प्रभास दीपिका पादुकोणसँग ‘प्रोजेक्ट के’ मा काम गरिरहेका छन् ।

    यस क्रममा वरुणले कसैको नाम भने लिएनन् तर फ्यानले प्रभास र कृतिबीच केही चलिरहेको छ भन्ने विश्वास गरेका छन् । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार मेगा बजेट फिल्म ‘आदिपुरुष’को पीआर प्रमोशनका लागि कृति र प्रभासको रिलेशनशिपको चर्चा चलिरहेको छ ।

    वरुण धवन र कृति सेननको भर्खरै रिलिज भएको फिल्म भेडियाले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पहिलो सप्ताहन्तमा २८ करोड कमाएको छ । आदिपुरुषको कुरा गर्दा ओम राउतको निर्देशनमा बनेको यो फिल्म १६ जुन २०२३ मा रिलिज हुँदैछ ।

    यो पान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्रको बजेट करिब ५०० करोड रहेको छ तर टिजर रिलिज भएसँगै धेरै ट्रोल भएको छ ।

    फिल्मको कमजोर भीएफएक्स र भगवान राम, हनुमान र रावणको रूपलाई गलत रूपमा प्रस्तुत गरेकोमा फिल्मका निर्माताहरूले धेरै आलोचनाको सामना गर्नुपरेको थियो।

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ५.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.