• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चीन र साउदी अरेबियाको संयुक्त वक्तव्यप्रति इरान आक्रोशित, चिनियाँ राजदूतसँग स्कष्टीकरण सोध्यो


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • चीन र साउदी अरबको संयुक्त वक्तव्यप्रति इरानको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । मन्त्रालयले तेहरानमा रहेका चिनियाँ राजदूतलाई बोलाएर चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणपछि जारी गरिएको चीन–साउदी अरेबियाको संयुक्त विज्ञप्तिप्रति ‘कडा असन्तुष्टि’ व्यक्त गरेको छ ।

    Advertisement

    सी जिनपिङको भ्रमणको अन्तिम दिन शुक्रबार संयुक्त विज्ञप्ति जारी गरिएको थियो जसमा अरब देशहरूमा राम्रो साझेदारी र विवादहरूको शान्तिपूर्ण समाधानमा जोड दिइएको थियो।

    “अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब सम्बन्धी विवादको शान्तिपूर्ण समाधानका लागि अन्तर्राष्ट्रिय कानून अन्तर्गत द्विपक्षीय वार्ता सञ्चालन गर्न युएईको शान्तिपूर्ण प्रयासलाई सबै देशहरूले समर्थन गर्ने सहमति भएको थियो,” विज्ञप्तिमा भनिएको छ।

    इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले ट्विट गरेका छन्, “पर्शियन खाडीमा रहेका अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब इरानका अभिन्न अंग हुन् र सधैं यसको हिस्सा रहनेछन्। अन्य देशहरूले इरानको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ।”

    सी जिनपिङ खाडी सहयोग परिषद् र अरब राष्ट्रका प्रमुखहरूसँग भेट्न यसै साता रियाद पुगेका छन्। यस क्रममा उनले संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्र प्रमुखसँग भेटघाट गरेका थिए ।

    अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब पर्शियन खाडीका तीनवटा साना टापुहरू हुन् जसलाई इरान र संयुक्त अरब इमिरेट्स दुवैले दाबी गरेका छन्।

    इतिहास र अन्तर्राष्ट्रिय कानुनअनुसार यी तीन टापुमा युएईको अधिकार रहेको र उपयुक्त फोरममा आफ्नो माग दोहोर्‍याउने युएईले जनाएको छ ।

    यसैबीच, इरानले युएईको यो दाबी निराधार भएको बताएको छ । उनले यस्तो दाबी गर्नु भनेको इरानको क्षेत्रीय अखण्डतामाथि आक्रमण गर्नु सरह भएको बताएको छ ।

    अबु मुसा करिब १३ वर्ग किलोमिटर, ग्रेटर टम्ब १० वर्ग किलोमिटर र लेसर टम्ब करिब २ वर्ग किलोमिटर छ, जसमा जनसंख्या कम छ । यद्यपि यहाँ इरानी सेनाको उपस्थिति छ।

    यी तीन टापुहरू स्ट्रेट अफ हर्मुज नजिकै अवस्थित छन् र विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एकको नजिक अवस्थित भएकाले दुवै देशका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छन्।

    स्ट्रेट अफ हर्मुज हुँदै जाने सबै जहाजहरूले यी तीनवटा टापुहरू भएर जानुपर्छ। यस्तो अवस्थामा खाडीमा पानीजहाजको आवतजावतलाई नियन्त्रण गर्न यी तीनवटा टापुको नियन्त्रण महत्वपूर्ण छ ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.