• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

“AMIN राष्ट्रिय म्युजिक अवार्ड -२०७९” को मनोनयन सार्वजनिक


  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
  • नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। यसै संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग बाणिज्य महासंघ बस्तुगत परिषदका पुर्व उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Advertisement

    कार्यक्रममा सांगीतिक क्षेत्रका बिशिष्ट ब्यक्तिहरु, समाजसेबीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो। “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम अध्यक्ष सुर्य मगरले स्वागत मन्तब्य राखेका थिए। यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए।

    सो कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने सोही अवसरमा यसै अवार्डको टाईटल गीत निर्माण गर्ने टिमलाई र नयाँ आजिवन सदस्यलाई सम्मान गरिएको थियो। ३० वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारी गराउदै अवार्ड कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिन र कार्यक्रमलाई सभ्य, भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुर्य बहादुर मगरले अनुरोध गरेका छन्। राष्ट्रिय म्युजिक अवार्ड २०७९ को मनोनयनमा पर्न सफल ब्यक्तिहरुको विवरण यस प्रकार रहेको छ।

    १. सर्वोत्कृष्ट शब्द रचना (नवप्रतिभा) आधुनिक
    क. पुजा ठकुरी – ओ झेली माया
    ख. डा. बिष्णु मुर्ति भट्टराई – बिर्सनु कसरी
    ग. रामचन्द लामगादे– म के गरु
    घ. रमेश शर्मा – जिन्दगी नेै धरापमा पार दिन्छु
    ङ. बिक्रम बाबु विश्वकर्मा –बरु मार एक्लै नपार

    २. सर्वोत्कृष्ट गायक आधुनिक
    क. सुरज पंडित – रेलको बाटो २
    ख. यस कुमार – गल्ली
    ग. हिमाल सागर – ए हो र माया
    घ. दिपक लिम्बु – नढाट नहौ
    ङ. शंकर थापा स्माईल – एउटा कुरा

    ३. सर्वोत्कृष्ट गायिका आधुनिक
    क. पेमा शेर्पा राई – फुल झै कोमल
    ख. उमा राई – जिवन साथी
    ग बबिता मनान्धर – बिहानीको मिर्मिरे उज्यालोमा
    घ.बबिता मनान्धर – आत्मा मा
    ङ.बबिता मनान्धर – देउराली भाके

    ४. सर्वोत्कृष्ट गायक (नवप्रतिभा ) आधुनिक
    क. राजा राजेन्द्र पोख्रेल – आमा
    ख. बिजय परियार – बरु मार एक्लै नपार
    ग. गोबिन्द चेम्जोङ्ग लिम्बु – झ्यालको पर्दा
    घ.सुप्रिम मल्ल – रेलको बाटो
    ङ. पदम राई – के गुलिया छ सखर चिनी

    ५. सर्वोत्कृष्ट शब्द रचना आधुनिक
    क. डि.पी.खनाल – छैन है गुनासो
    ख. डम्बर नेपाली – नढाटन हो
    ग. बिमल अधिकारी – ए हो र माया
    घ.राजेश एकल – हाँस्नु पर्छ जिन्दगीमा
    ङ. राजा राजेन्द्र पोख्रेल – आमा

    ६. सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक
    क. समिप निरौला – चाहिदैन तिम्रो माया
    ख. अनुप बोहरा –तिम्रो मेरो प्रित
    ग. प्रेम कुमार भारती – बाचा कबुल
    घ. नारायण ढकाल – म त माया
    ङ. बिमल अधिकारी – ए हो र माया

    ७. सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा) आधुनिक
    क. आर.के. परियार – धोका
    ख.दिपक विडारी – दर्पण छायाँमा
    ग अनमोल प्रकाश – तिम्लाई ए माया
    घ.सरोज कुँवर – टाडा धेरै टाडा
    ङ. सुमन राना – तिमी राजा म रानी

    ८. सर्वोत्कृष्ट भिडियो निर्देशक आधुनिक
    क. केशबराज भट्ट – तिमिसंग नजर जुधाई
    ख. कृष्णदेव रुपाखेती – याद किन यस्तो आउँछ
    ग अशोक बि.के – तिमि छौ र पो
    घ. राहुल बराइली – दर्पण छायाँमा
    ङ. गम बहादुर न्यौपाने– भत्कियो पिरतिको घर

    ९.सर्वोत्कृष्ट मोडेल (नवप्रतिभा) आधुनिक
    क. नमुना दाहाल – मुटुमा बोकी
    ख. निशा के.सी.– बाक्समा सडेर
    ग .सपना क्षेत्री – टाढा धेरै टाढा
    घ. सिर्जना कार्की –तिम्रो मेरो प्रित
    ङ. आस्था बिश्वकर्मा – साँचै भन्छौ

    १०. सर्वोत्कृष्ट संगीत आधुनिक
    क. राजा राजेन्द्र – आमा
    ख. भक्त लुबगेली – पलास फुलेछ
    ग बबितामनान्धर – आफ्नो सासको त छैन भर
    घ.शंकर थापा स्माइल – एउटा कुरा
    ङ. डम्बर नेपाली – न ढाटन हौ

    ११. सर्वोत्कृष्ट संगीत पप गीत
    क. मन थुलुङ्ग – हिजो सम्म अन्जान थियौ हामी
    ख. संकेत अगस्थी – साइलीको सम्झना
    ग. शंकर थापा स्माइल – तिमी मेरो जिवनमा
    घ. शंकर थापा स्माइल – माया प्रेम
    ङ. मानस राज – लै लै राजकुमारी

    १२. सर्वोत्कृष्ट लोक दोहोरी गीत दशक
    क. बिमला आठ पहारीया राई – मंसिर महिना
    ख. जीवनपन्त – चाइनेजा
    ग. रेशम सापकोटा – ड्रराईभर दाई मन पर्यो मलाई
    घ. खर्क बहादुर बुढा – सोल्टीको रातो पछेउरी
    ङ. जीत सागर रावत – मैयालाई बोलाउदै

    १३. सर्वोत्कृष्ट गीत दशक
    क. लिना राई – पहिलो भरेको हेराईमा
    ख. मानस राज – भाईरल भैदियो
    ग. प्रगती हिबमाब – छिन मै हाँस्नु
    घ. भगवती रोक्का ( भुमिका) – नरोए आमा म पराइ
    ङ.डी. आर. – पागलै मन जे सुकै भन

    १४. सर्वोत्कृष्ट संगीत दशक
    क. तेज प्रसाद पाण्डे – थाहा पाए दोबाटोमा
    ख. निरज कुमार सुनार – झरनाको चिसो पानी
    ग. हरी गोपाल प्रधान – सगरमाथा यहि बुद्ध यहाँजन्मे सीता
    घ. हरि दाहाल– नजरको तिम्रो मौन ईशारा
    ङ. हरि दाहाल– के दिनमा भेटे

    १५. सर्वोत्कृष्ट गायक दशक
    क. चित्र आठपहरिया – मंसिरै महिना
    ख. यस कुमार – तिमिलाई कुनै पल
    ग. यस कुमार –पानीचल्दैन
    घ. दिपेन्द्र राई – बाँसुरीको धुनतिमि
    ङ. रकक्षक राई – हातैमा लाउने सुनको बाला

    १६. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    क. हरि गोपाल प्रधान– पहाड हामी पहरा बासी साहसी छातीले
    ख. प्रकाश सुवेदी – असारै लाग्यो दर्कियो पानी
    ग . धनु ज्ञाब्मी– देश निर्माणका संकल्प
    घ .जीवनपन्त – जय जय देश, जय जय नेपाल
    ङ. चिन्तामणी सिवाकोटी – हिमाल बाट हिउ पग्ली

    १७. सर्वोत्कृष्ट शब्द लोक गीत
    क. प्रभा बर्तौला – छुटनलाई पो रैछ क्यारे
    ख. प्रभा बर्तौला – एउटा कथा
    ग. जे.बि. वलि – युरोपको कथा
    घ दिलिप रेग्मी – फासि
    ङ. चेतन गोतामे – मेरी आमा

    १८. सर्वोत्कृष्ट गायक लोकगीत
    क. कृष्ण केसी – सम्झीने मन
    ख. थानेश्वर गौतम – छुट्नलाई पो रैछ क्यारे
    ग. रामचन्द्र चन्द – भिरमा रुदैछु
    घ. बिनोद दनुवार – कहिले गर्छौ बिहे
    ङ.जय देबकोटा – डाडै बसी

    १९. सर्वोत्कृष्ट गायक काँठे
    क. सरोज लामिछाने – हे मेरो सानु
    ख. सरोज लामिछाने – मुसौरी
    ग. राम कुमार नेपाली – मेलो बाबा
    घ. प्रकाश कटुवाल

    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.