• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

प्रसिद्ध कला निर्देशक नितिन देसाइले आत्महत्या गरे


  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
  • हिन्दी सिनेमा जगतबाट एउटा चकित पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । उनको मृत्युको खबर सार्वजनिक हुनासाथ सबै चकित भएका छन् । चलचित्र जगतमा सन्नाटा छाएको छ ।

    Advertisement

    नितिन देसाई कर्जतस्थित उनको एनडी स्टुडियोमा मृत फेला परेका छन् । उनको मृत्युको कारणबारे प्रहरीले थप विवरण भने दिएको छैन । तर उनले आत्महत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

    प्राप्त जानकारी अनुसार नितिन देसाईले बिहान ४:३० बजे एनडी स्टुडियोमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युको कारण आर्थिक अभाव रहेको बताइएको छ ।

    नितिन देसाईले अगस्ट ९ मा आफ्नो ५८ औँ जन्मदिन मनाउन लागेका थिए तर जन्मदिनअघि नै उनले यस संसारलाई सदाको लागि बिदा गरे ।

    कर्जतका विधायक महेश बल्दीले नितिन देसाईको मृत्युको बारेमा जानकारी दिएका छन्। आर्थिक अभावका कारण नितिन देसाईले आत्महत्या गरेको उनले बताए ।

    उनले भने– नितिन देसाई मेरो निर्वाचन क्षेत्रमा बस्थे । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । आर्थिक अभावका कारण उनले आज बिहान एनडी स्टुडियोमा आत्महत्या गरेका हुन् ।

    नितिनले कला निर्देशकको रूपमा आफ्नो करियर सन् १९८९ मा फिल्म परिन्दाबाट सुरु गरेका थिए। यसपछि उनले धेरै सुपरहिट फिल्मको सेट तयार गरेका थिए ।

    उनले डिजाइन गरेका चर्चित फिल्महरूको सेटमा प्यार तो होना ही था, हम दिल दे चुके सनम, मिशन कश्मीर, राजु चाचा, देवदास, लगान, बाजीराव मस्तानी समावेश छन्।

    नितिन देसाईले उत्कृष्ट कला निर्देशकको रूपमा ४ पटक राष्ट्रिय पुरस्कार पनि पाएका थिए । दुई दशक लामो आफ्नो करियरमा, नितिन देसाईले बलिउडका धेरै प्रसिद्ध फिल्म निर्माताहरूसँग काम गरे, जसमा सञ्जय लीला भन्साली, विधु विनोद चोपडा, राजकुमार हिरानी, ​​आशुतोष गोवारीकर जस्ता ठूला नामहरू थिए। चलचित्र जगतमा उनको योगदान अतुलनीय छ ।

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.