• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

‘दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सरकार कटिबद्ध’ : मन्त्री साउद


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । दलित महिला सङ्घको आयोजनामा धनगढीमा भएको सुदूरपश्चिम प्रदेश दलित सशक्तीकरण ऐनको कार्यान्वयन अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले ऐन बनेपनि सम्बन्धित निकायले कार्यान्वयनमा ध्यान नदिएको गुनासोपछि मन्त्री साउदले सो कुरा बताउनुभएको हो ।

    Advertisement

    दलित सशक्तीकरण ऐनबारे प्रस्टाउँदै चुनावअघि मात्रै प्रमाणीकरण भएको ऐन चुनाव लगत्तै बनेको सरकारले भर्खर पूर्णता पाएकोले केही ढिलाइ भएपनि अब रफ्तारमा लैजाने भन्दै मन्त्री साउदले लक्षित विषयवस्तु समेट्ने गरी आवश्यकताअनुसार संशोधन गरी ‘यसमा भएका राम्रा दफालाई कार्यान्वयन गर्छौँ । आवश्यकता के हो ? संशोधन गर्दै थप्दै कार्यान्वयन गछाैँ उहाँले भन्नुभयो।’

    प्रदेश सरकारले आवश्यकताअनुसार केही विधेयकहरूमा संशोधनका लागि सभामा पठाउने तयारी गरिरहेको भन्दै मन्त्री साउदले ऐन व्यवस्था गरेअनुसार दलित विकास बोर्ड गठन गर्ने तथा आवश्यकताअनुसार बजेट विनियोजन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बजेट विनियोजन गरेरमात्र हुँदैन, सही सदुपयोग गर्ने हामी सबैमा इच्छाशक्ति जरुरी छ ।’

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सार्की, ललिता सुनार, गीता चौधरी लगायतले समाज परिवर्तनशील रहेकाले सोही अनुसार अघि बढ्न आवश्यक रहेको भन्दै दलित सम्बन्धी नयाँ नीति, नयाँ धाराको व्यवस्था गर्दै ऐन कार्यान्वयनमा जोड दिनुभएको थियो । तर, प्रदेशका सामाजिक विकास पूर्वराज्यमन्त्री टेकबहादुर रैकाले दलितका मुद्दामा प्रदेश सभा सदस्यहरूमा पनि एकरूपता नहुँदा ऐन दलितमैत्री बन्न नसकेको बताउनुभयो । उहाँले–‘मस्यौदामा व्यवस्था गरेका बुँदाहरू कार्य सम्पादन समितिबाट हटाइएकाले ऐनलाई दलितको पक्षमा बनाउन केही बुँदा थप र संशोधन गर्नुपर्ने मन्त्रीसँग अनुरोध गर्नुभयो ।

    दलित महिला सङ्घ कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दलित महिला सङ्घकी संस्थापक अध्यक्ष दुर्गा सोव, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रमुख खडकराज जोशी, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपाली लगायतले दलित विकास बोर्ड यथाशीघ्र गठन गर्नुपर्ने, दलितका विभिन्न समस्याहरूलाई ऐनले समेट्न नसकेकोले परिमार्जन गरिनुपर्नेमा जोड् दिनुभएको थियो ।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.