• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

हाँसोको फोहोरा ‘फुक्रे ३’


  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
  • हनी, चुचा, लाली, भोली पन्जाबन र गुरुजी । यी पाँच पात्र ‘फुक्रे ३’ का मुख्य कलाकार हुन् । यी पाँचै जनाले हलमा दर्शकलाई पेट मिची मिची हँसाउँछन् । दर्शकका लागि हाँसोको फोहोरा छुटाउन माहिर यी पात्रले अभिनय गरेका पुरानो चलचित्र ‘फुक्रे’ लाई अवश्य धेरैले सम्झन्छन् । यस चलचित्रको तेस्रो सिक्वेलसम्म आइपुग्दा पनि यसका पात्र दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । पुरानोभन्दा नयाँ कथा र अनेकन ट्विस्टका साथ सबै पात्र यस सिरिजको तेस्रो चलचित्र ‘फुक्रे ३’ मा पनि उत्तिकै बेजोड देखिएका छन् ।

    Advertisement

    दिल्लीको पृष्ठभूमिमा आधारित चलचित्रको कथामा यस पटक भोली पन्जाबन (ऋचा चड्डा) चुनाव लड्ने र उनलाई चुनाव जित्नबाट रोक्न हनी (पुलकित सम्राट), लाली (मन्जोत सिंह) र गुरुजी (पङ्कज त्रिपाठी) सँगसँगै चुचे (वरुण शर्मा) पनि मैदानमा उत्रिएका छन् । निर्दोष पन्जाबीले भने उनीहरूको यस कार्य अनदेखा गरिदिन्छन् । के उनी यसै चुप लागेर बस्छिन् होला ? या कुनै कठोर कदम चाल्छिन् ? यी सबै कुराको मिश्रण र हास्यव्यङ्ग्यको फोहोराले भरिएको छ, चलचित्र । आफ्नो तनाव र थकान मेटाउनु छ भने दर्शकका लागि साढे दुई घण्टाको चलचित्र हास्य औषधी बन्न सक्छ ।

    चलचित्रका कलाकार सबै पुरानै हुन्, यसको कथा र यसभित्र उत्पन्न हुने परिस्थितिलाई मात्र परिवर्तन गरिएको छ । चलचित्रभित्र पहिलाको भन्दा यस पटक हाँसोको तह अझ उच्च छ । सबैले आआफ्ना चरित्र अनुसार उत्कृष्ट अभिनय गरेका छन् । चुचाले आफ्नो बोलचाल र निर्दोषपनाले आफू र आफ्ना साथीहरूलाई खतरामा पार्छ । अन्य कलाकार आफ्नो बुद्धि र गम्भीर चरित्रले दर्शकको मनमा स्थान बनाउन सफल भएका छन् । चलचित्रमा सबैभन्दा धेरै हँसाउन माहिर देखिएका चुचेको कमेडीमा दर्शक धेरै नै रमाउँछन् भने पण्डितजी अर्थात् पङ्कज त्रिपाठीको अभिनय प्रशंसायोग्य छ । चलचित्रमा अली फैजल पनि छोटो भूमिकामा देखिएका छन् । ऋचा चड्डाले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएकी छन् । चलचित्रमा दिंग्रा (अमित धवन) लाई भिलेनको भुमिका सुहाएको छ । उनको बोल्ने र धम्की दिने शैलीलाई दर्शकले अवश्य रुचाउनेछन् ।

    निर्देशक मृगदीपसिंह लाम्बाले ‘फुक्रे ३’ लाई मनोरञ्जनात्मक बनाउन कुनै कसर छाडेका छैनन् । उनले दर्शकलाई चलचित्र हेरेर हलबाट निस्कँदा पनि यसको दृश्य सम्झेर हाँस्न बाध्य बनाउने चलचित्र बनाएका छन् । चलचित्रमा गीतसङ्गीत र छायाङ्कनमा केही कमीकमजोरी देखिए पनि हास्य विधाले गर्दा दर्शकलाई यसको याद नै आउँदैन ।

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.