त्रिवेणी डाइभिङ्गले नजिकिदै गरेको दशौ,तिहार तथा छठ पर्वको उपलक्ष्यमा प्रशिक्षण क्षेत्रमा नयाँ अफर ल्याएको छ। यो अफर अन्तरगत सम्पूर्ण ग्राहकवर्गले त्रिवेणी ड्राइभिङ्गसँग प्रशिक्षण लिदा छुट,नगद फिर्ता तथा उपहार जित्न सक्नेछन् ।
अफर त्रिवेणी ड्राइभिङ्गको सबै सम्पर्क कार्यालयबाट उपयोग गर्न पाइने छ। भरतपुर-१० सि.जी. ल्याडमार्क सङ्गै रहेको प्रधान कार्यालय/ भरतपुर-०४,यज्ञपुरिमा रहेको प्रि-टेष्ट सेन्टर/भरतपुर-०९,सितलचोक,शरदपुर मा रहेको त्रिवेणी ट्रायल सेन्टर तथा गैडाकोट-०४,नवलपुर,ओमशान्ति मार्ग मा रहेको ४ बटै कार्यालय बाट यो अफर सहित सेवा लिन पाउने सह-सन्चालक राज पौडेलले बताए।त्रिवेणी ड्राइभिङ्गले बिगत लामो समय देखि सुपथ मूल्यमा सेवा प्रधान गर्दै आएको र यो दशैँ तिहारको अफरको बेलामा धेरै भन्दा धेरै सेवाग्राहिले अफरमा सेवा लिनुहुने अपेक्षा राखेको बताए।
यो अफर अन्तरगत कोर्ष अनुसार २५% सम्म छुट,त्यस पछि रू.५०० सम्म Cashback,अनि उपहारको व्यबस्था रहेको छ।
