• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

देवघाट-हलेसी सगरमाथा मोटर र्याली सम्पन्न, प्रतियोगितामा रमेश श्रेष्ठ बने विजयी


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • चितवन
    बैशाख ५ गतेबाट सुरु भएको तीन दिने देवघाट–हलेसी सगरमाथा मोटर र्याली ७ गते हेटौंडामा आएर अटो जिमखाना गरी समापन गरिएको छ ।

    Advertisement

    खेल सँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोसियसन (काडा)द्वारा संयुक्त रुपमा मोटर र्यालीको आयोजना गरिएको थियो । र्यालीको उद्देश्य मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्नुका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवद्र्धन गर्नु थियो ।

    ५ गते सुरु भएको र्याली राति खोटाङको हलेशी महादेव पुगेर बास बसेको थियो । ६ गते बिहान हलेशी महादेवको दर्शन गरेर हिडेको र्याली दिउँसो ४ बजे सगरमाथा जाने बाटो सोलुखुम्बुको फाप्लु पुग्यो ।

    अन्तिम गन्तव्य स्थल फाप्लुमा पुगेपछि र्याली पुनः चितवन फर्कन सुरु गर्याे । फर्कने क्रममा ६ गते साँझ ओखलढुंगाको धापमा बास बस्यो । ७ गते बिहान ओखलढुंगाबाट हेटौडा आएर र्यालीको समापन गौरीटार रंगशालामा गरिएको हो ।

    र्यालीका क्रममा भरतपुर देवघाटदेखि हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा टिडिएस र्याली प्रतियोगिता गरिएको हो ।

    नासा नेपाल बाग्मती प्रदेश सघंका अध्यक्ष तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा) चितवनका अध्यक्ष राजन पियाका अनुसार मोटर रेसिंगको विधा टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरिएको थियो । जिओ मेट कम्पनीमार्फत प्रत्येक कारहरुमा जिपिएस सिस्टम जडान गरी कारलाई जिपिएस मार्फत निगरानी गरी प्रतियोगिताको नतिजा निकालिएको थियो । र्यालीमा २० वटा कार र ८५ जना सहभागी थिए भने त्यसमध्ये १६ वटा कारलाई र्याली प्रतियोगितामा सहभागि गराइएको थियो । र्यालीमा ड्राइभर, मार्शल, प्राविधिक लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ प्रतियोगिता उसैले जित्ने गर्छ । प्रतियोगितामा पहिलो रमेश श्रेष्ठ विजेता र सुमन तामाङ दोश्रो हुन सफल भए । उनीहरुलाई हेटौंमा भएको समापन कार्यक्रममा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
    समापन कार्यक्रममा अटो जिमखाना समेत गरिएको थियो ९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुमन तामाङ विजयी भए भने राजन पिया दोश्रो हुन सफल भए ।

    खेल सँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर आयोजना गरिएको र्यालीले भरतपुर भ्रमण वर्ष २०२४ को पनि प्रचार गर्याे । विभिन्न स्थानहरुमा घुमौं भरतपुर लखिएको स्टिकर टाँसिएको छ ।

    र्यालीको उद्वघाटन भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए भने समापन बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको उपस्थिथितमा गरिएको थियो ।
    उक्त कार्यक्रमका मुख्य प्रायोजक बि वाइ डि, सालिको इन्स्योरेन्स , टियागो इ भि, योकोहामा, शेल हेलिक्स मोटर ओइल र अमरोन रहेका छन ,सह प्रायोजकमा सेगवेय, फोर्स , एम जि , हाइगर , उद्योग वणिज्य संघ , सेन्टल कलेज , बैश्नब मिस्ठन्न भन्डार र शिखर इन्स्योरेन्स रहेका छन भने मेडिकल पार्टनरमा सि एम यस हस्पिटल रहेको छ तथा मेकानिक पार्ट्नरमा न्यु मनकामना वोर्कसप रहेको थियो ।

    राजन पियाका अनुसार एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तिनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.