• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ५. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

नारायणगढ जेसीजको तेस्रो प्रस्तुति NAFAL 3.0 सम्पन्न


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • नारायणगढ जेसीजको आयोजनामा भरतपुर महानगरपालिकाको भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा ३ दिने एकेडेमी NAFAL 3.0 (Narayangarh Academy for Achievers and Leaders) को तेस्रो संस्करण २ दिने आवासिय बसाई सहित ३ दिने एकेडेमी मिति २०८१ जेष्ठ १०-१२ गतेसम्म भरतपुर २९ भतेरी अवस्थित रेजेन्टा रिसोर्ट एण्ड स्पामा सम्पन्न भएको छ।

    Advertisement

    उद्घाटन समारोहमा प्रमुख अतिथि भरतपुर महानगरपालिका कार्यवाहक मेयर श्री ज्ञान प्रसाद खनाल , विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२१का राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनाल रहनु भएको थियो भने समापन समारोहको प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवन का अध्यक्ष श्री सुमन श्रेष्ठज्यू , विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२४ क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार रहनु भएको थियो। साथै एकेडेमीमा नारायणगढ जेसिजका पूर्व शाखा अध्यक्षज्युहरु, छिमेकी शाखाका शाखा अध्यक्षज्युहरुको उपस्थिति रहेको थियो।

    उक्त एकेडेमीमा नेपालभरीका बिभिन्न शाखाहरुबाट जेसीज एव उद्यमी ५३ जना प्रशिक्षार्थीहरु सहभागीता जनाउनुभएको थियो।

    एकेडेमीको प्रमुख प्रशिक्षकमा पूर्वाञ्चल विश्व विद्यालयका डिन डा. सन्देशदास श्रेष्ठ रहनु भएको थियो।

    एकेडेमी अवधिमा अतिथि वक्ताको रुपमा उद्योगी स्वागत राज प्याकुरेल, डोलेन्द्र पौडेल रहनु भएको थियो र Panel discussion मा अतिथि वक्ताको रुपमा उद्योगी श्री लक्ष्मण अर्याल, बैंकर हिमाल बैङ्क लिमिटेड नारायणगढका प्रमुख श्री कविन्द्र राज पान्डे रहनु भएको थियो भने सहजिकरण नारायणगढ जेसीजका पुर्व अध्यक्ष एव नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीले गर्नु भएको थियो साथमा पुर्व नाफलियन उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले आफ्नो अनुभव साट्नु भएको थियो।

    एकेडेमीमा प्रवर्द्धकको रुपमा भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन एवं चितवन चेम्बर अफ कमर्सको सहकार्यमा साथै प्रायोजकको रुपमा हिमालयन बैङ्क लिमिटेड, यामाहा मोटरसाइकल, लक्ष्मी सनराईज बैङ्क लिमिटेड, मौलाकालि केवलकार, बैष्णव स्विट्स एवं फेलोसिप कार्यक्रमको प्रायोजक याक ब्रुइङ कम्पनी रहेका थियो ।

    एकेडेमीका संयोजक नारायणगढ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसी रामबाबु पुडासैनी एवं एकेडेमी डाइरेक्टरको रुपमा शिक्षा संयोजक जेसी विपिन कँडेल रहनु भएको थियो ।

    उक्त एकेडेमी नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ।

    कार्यक्रमका सम्पुर्ण तस्बिरको nafal.org मा हेर्न साकिने छ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ५.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.