• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुँजी बजार दुई वर्षयताकै उच्च बिन्दुमा


  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
  • लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो ।

    Advertisement

    आइतबार नेप्से परिसूचकले साढे २२ सयको विन्दु नाघेको छ । २०७९ वैशाख २८ को २२५७.५९ को विन्दुपछिको नेप्सेमा यो उच्च सुधार हो । सो दिन बजार २२५७.५९ को विन्दुमा पुगेर बन्द भएको थियो । परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे सात अर्ब नाघेको छ । कारोबार रकम पनि पाँच महिनायताको उच्च रहेको छ । २०८० माघ ७ गते सात अर्ब ६७ करोड रुपियाँको सेयर कारोबार भएकामा आइतबार सात अर्ब चार लाख ९८ हजार ५२० रुपियाँको सेयर कारोबार भएको छ ।

    यो अघिल्लो कारोबार दिनको तुलनामा ५४ करोड रुपियाँले बढी हो ।

    आइतबार नेप्से परिसूचक ५२.९७ अङ्कले उकालो लागेर २२५७.५९ को विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.५९ अङ्कले उकालो लागेर ४०१.२५ को विन्दुमा पुगेको छ ।

    आइतबार ३०९ कम्पनीको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९६ हजार २७४ पटक खरिदबिव्रmी हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

    लगानीकर्ताको बैङ्किङ उपसमूहमा आकर्षण देखिएको छ । आइतबारको कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेकामा बैङ्किङ उपसमूह सर्वाधिक ३.७४ प्रतिशतले बढेको हो । त्यस्तै वित्त उपसमूह ३.३३ प्रतिशत, जलविद्युत् ३.३० प्रतिशत, उत्पादन तथा प्रशोधन २.६६ प्रतिशत, व्यापार २.२१ प्रतिशत, जीवन बिमा २.०५ प्रतिशतले उकालो लागेको छ । बाँकी उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

    बैङ्कहरूले निरन्तर रूपमा घटाएको कर्जा र निक्षेपको ब्याजदर तथा अर्थतन्त्रले विस्तारै लय लिँदै गरेका तथ्याङ्क सार्वजनिक भइरहँदा बजारले लय समाएको ब्रोकर विष्णु गिरीले बताउनुभयो ।

    नयाँ सरकार सेयर बजारप्रति उदार होला भन्ने अपेक्षा लगानीकर्तामा रहेको र सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने अभिव्यक्ति दिइरहँदा लगानीकर्ताको अपेक्षा बढेको ब्रोकर गिरीको भनाइ छ ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.