• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ५. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

बर्दिवासमा स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष !


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • बिशाल बस्नेत/न्युज कारखाना 

    Advertisement

    १३ साउन, महोत्तरी 

    महोत्तरीको बर्दिवासमा स्थानीय राजनीति दलहरुले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन ।

    वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजकता प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन ।

    नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरुको सहभागीमा वसेको बैठकले राजश्व चुहावट, जनभावनाविपरितका निर्णयले जनतामा सरकारप्रतिको बितृष्णा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अन्याय र बेथितिका विरुद्ध  प्रतिवाद गर्ने वताएका छन ।

    नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुसाहस गरे शशक्त प्रतिवाद गर्ने वताए । पछिल्लो समय बर्दिवास-३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरुले ध्यानाकर्षण जनाएका छन ।

    खेलमैदानकोरुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछी स्थानियहरुले नदिने अडान राख्दै  उक्त जग्गा स्थानियहरुको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन ।

    सोही बिषयमा संचारमाध्यमवाट समाचार बाहिरिएपछी आज स्थानीय राजनीति दलहरुले एक बिज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन ।

     बैठकका संयोजक तथा वडा अध्यक्ष बिराट बिष्टले दलिय प्रतिनिधिहरुको हस्ताक्षरसहित मंगलबार प्रकाशित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने वताए ।

    नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दावि गर्दै नेकपा एमालेका नेता शंकर महतोले यस्लाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने वताए ।

    नेता महतोको तर्कलाई अन्य राजनिती दलका नेताहरुले समेत समर्थन गरेका छन । गलतलाई गलत भन्ने सवालमा सवैको धारणा साझा हुनुपर्ने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ ।

    रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राज्श्व चलखेल भैइरहेको वताउदै माओवादी केन्द्रका नेता राजु  खडकाले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दवाव दिनुपर्ने धारणा राखे  । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरु दोहन भैइरहेको बिषयप्रती चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथी नै ठुलो संकट सिर्जना हुँदै गएको उन्को भनाई छ ।

    मधेश प्रदेशमा नै छुट्टै पहिचान वनाउदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भैइरहेकोप्रती नेकपा एमालेका नगर अध्यक्ष तथा वडा अध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराए । उन्ले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीवाट गुनासो आउँदा पनि राजनीति दलहरुले ध्यान नदिएकोप्रती चिन्ता ब्यक्त गरे ।

    आईतवार अवैधानिक उत्त्खननका कारण वनेको खाल्डोमा परेर १३ बर्षिय वालक रिदम बिश्वकर्माको मृत्यु भएकोप्रती पनि राजनिती दलहरुले ध्यानाकर्षण जनाएका छन ।

    वडा नं. ७ वाट मामाघर वडा नं.६ जानेक्रममा उक्त वालकको  खाल्डोमा परेर मृत्यु भएपछि स्थानिय सरकारको गैरजिम्मेवार र अनुगमनमाथी प्रश्न चिन्ह खडा भएको छ ।

    हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुदा पनि स्थानिय सरकारको वेवास्ता दु:खद भएको वताउदै मानव पासोकोरुपमा वनाइएको खाल्डोप्रती राजनीति दलहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
    वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ५.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.