• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

उवासंघ-चितवनका पदाधिकारी र जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भी विच छलफल


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको सचिवलयमा आज एक कार्यक्रमका विच जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भी सँग चितवनको व्यावसायिक विकासका विषयमा छलफल भएको छ । कार्यक्रममा जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवन र चितवनसँग सिमा जोडिएका क्षेत्रहरूलाई आर्थिक जोनको रुपमा विकास गर्न छिमेकी उद्योग वाणिज्य संघहरू लगाएत निजी क्षेत्रका संघ संस्थाहरू सम्मिलित तालिम तथा गोष्ठीको आयोजना गर्नका लागि जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भीलाई सहयोग आग्रह गर्नुभयो ।

    Advertisement

    कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले महिला उद्यमी लगाएत यहाँको व्यवसायीहरू आवश्यक कर तथा लेखा सम्बन्धी तालिम प्रदान लगाएत चितवन जिल्लाको सामाजिक आर्थिक विकासका क्रियाकलापमा उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गर्न जिआईजेडका राजश्व प्रशासन परियोजनालाई अपिल गर्नुभएको थियो ।जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भी उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर यहाँको उद्यमीहरुलाई आवश्य कर तथा लेखा सम्बन्धी तालिम लगाएत चितवनको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले उद्योगी व्यवसायीहरुको समस्यालाई मध्यनजर गर्दै निशुल्क रुपमा सेवा प्रदान गर्ने गरी आन्तरीक राजश्व कार्यालयमा कर सहायता कक्ष स्थापना गरेकोमा उद्योग वाणिज्य संघ–चितवनको प्रशंसा गर्नुभएको थियो ।भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यक्रम अधिकृत गणेश सुवेदी, जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठको सहभागिता रहेको थियो ।
    जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम प्रमुख स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले आन्तरीक राजश्व कार्यालयमा सञ्चालन गरेको कर सहायता कक्षको समेत अवलोकन गर्नुभएको थियो ।

     

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.