• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

तीन उपकुलपतिमा एकतिस प्रतिस्पर्धी


  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
  • उपकुलपति रिक्त रहेका मुलुकका तीन वटा विश्वविद्यालयका लागि ३१ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । हाल पोखरा, कृषि तथा वन विज्ञान र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् । ती विश्वविद्यालयमा उपकुलपति छनोटका लागि गठन भएको सिफारिस समितिले विभिन्न समयमा आवेदन आह्वान गरेको थियो ।

    Advertisement

    सिफारिस समितिका अनुसार पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाले आवेदन दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि छ जनाले आवेदन दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाले आवेदन दिएका छन् ।

    पोखरा विश्वविद्यालय गत असोज १४ गतेदेखि उपकुलपति पद रिक्त छ । सिफारिस समितिका अनुसार यस विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेमा प्राडा वेदराज केसी, प्राडा दीपकबहादुर भण्डारी, प्राडा ज्ञानेश्वर शर्मा, प्राडा विश्वराज अधिकारी, प्राडा केदारनाथ घिमिरे, प्राडा पुष्पराज शर्मा, प्राडा सरोज कोइराला, प्राडा निर्मला जम्मरकट्टेल, प्राडा विष्णुराज तिवारी, प्राडा विनयकुमार मिश्र, प्राडा टेकराज ज्ञवाली र प्राडा दीपकराज पौडेल हुनुहुन्छ ।

    त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा भीमप्रसाद खतिवडा, प्राडा लेखप्रसाद निरौला, प्राडा ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्राडा कृष्णकान्त पराजुली, प्राडा शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्राडा लालमणि पाण्डे, प्राडा कार्तिकेय झा र प्राडा नवराज कट्टेलले आवेदन दिनुभएको छ ।

    यस विश्वविद्यालयमा तत्कालीन उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले गत साउन २५ गते राजीनामा दिनुभएको थियो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ १ गते लामिछानेको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा कल्याणी मिश्र त्रिपाठी, प्राडा पुष्करबहादुर पाल, प्राडा बलराम कुमार भट्ट, प्राडा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतसहित छ जनाको आवेदन परेको छ । यो विश्वविद्यालयमा गत असोज ८ गतेदेखि उपकुलपति पद रिक्त छ ।

    समितिले आवेदकको सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरणसहित अन्तर्वार्ताको मिति तोकेर नियुक्ति प्रक्रिया अघि बढाएका छन् । सिफारिस समितिले तीन/तीन जनाको नाम सिफारिस गर्ने र कुलपति तथा प्रधानमन्त्रीले तीमध्ये एक/एक जनालाई विश्वविद्यालयमा नियुक्ति दिने व्यवस्था छ ।

    जस अनुसार पोखरा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएकाका लागि विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा रणनीतिसम्बन्धी प्रस्तुतीकरण मङ्सिर २४ गते तथा अन्तर्वार्ता मङ्सिर २५ गते तोकिएको छ । अन्य विश्वविद्यालयमा उपकुलपति छनोटका लागि सोचपत्र तथा रणनीतिसम्बन्धी प्रस्तुतीकरणको मिति तय भएको छैन ।

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.