• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

बिरामीलाई सहुलियतमा सेवा दिन प्रतिबद्ध छौंः मन्त्री सारु


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको जनाएको हो ।

    Advertisement

    एमआरई मेसिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिबद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालमा एमआरआई मेसिन आएपछि बिरामीले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएकाले बिगतमा देखापरेका कमजोरी सुधार गर्दै छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको बताउनुभयो ।

    मन्त्री सारुले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटिहरुलाई आश्यक छलफल, विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा विभिन्न पक्षसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको र अब जसरी पनि एमआरआई मेसिन खरिद गरिने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सरकारले अस्पतालमा आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको थियो ।

    उता एमआरआई मेसिन खरिद प्रक्रियामा विलम्ब हुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीले दुःख पाएको बताउँदै जसरी पनि एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाउन राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।

    लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेसिन नहुँदा सेवाग्राहीले दुःख पाएको बताउँदै कुन पनि आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने बताउनुभयो ।

    यसैगरी, पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अबको टेन्डर प्रक्रियाबाट जसरी भए पनि एमआरआई मेसिन खरिद हुने बताउनुभयो ।

    नेकपा (माओवादी केन्द्र)का रुपन्देही अध्यक्ष नारायण जि.सी. (निर्मल) ले एमआरआई मेसिन खरिदका लागि गरिएको टेन्डर प्रक्रिया फेरि पनि रोकिएमा वा स्थगित भएमा जनता आन्दोलित हुने बताउनुभयो ।

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालमा एमआरआई मेसिन ल्याउने कुरा धेरै लामो समयदेखि चर्चाको विषय भए पनि पूर्णता पाउन नसकेको गुनासो गर्दै अब ढिलाइ हुन नहुनेमा जोड दिनुभयो ।

    समयमा मेसिन खरिद गर्न नसक्दा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्न तिर्नुपर्ने बाध्यता छ ।

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगत चार वर्षदेखिको लामो प्रयासमा पनि अस्पतालमा एमआरआई मेसिन ल्याउन नसक्नु दुःखद भएको बताउनुभयो ।

    अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. इन्द्र ढकालले एमआरआई मेसिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६/१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भई आधा मूल्यमा सेवा लिन पाउने बताउनुभयो ।

    उहाँले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा समेत विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता कम्पनीहरुको राय अनुसार स्पेसिफिकेशन तयार पारिएको भए पनि त्यसमा थप सुधार गर्दै सप्लायर्स कम्पनीहरुको अधिकतम सहभागिता रहने गरी खरिद प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी गराइएको बताउनुभयो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.