• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चितवनको भरतपुरमा जेठ ३१ गते नेपालमै पहिलोपटक ‘ ऐतिहासिक रक्तदान महोत्सव ’ हुने


  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • चितवन । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा ‘ प्रथम ऐतिहासिक रक्तदान महोत्सव ’ हुने भएको छ । चितवनको भरतपुरमा ब्लड डोनर्स सोसाइटी चितवनले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा चितवनको भरतपुर महानगरपालिका -१०, उद्योग संघमा जेठ ३१ गते शनिबार, बिहान ०७:०० बजेदेखि १ हजार ५ सय बढी पिन्ट रगत संकलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो ।उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उप – समितिहरु गठन गरेको छ । जस अन्तर्गत आर्थिक संकलन उप – समिति संयोजक अभिषेक अधिकारी, प्रचारप्रचार उप – समिति संयोजक विपिन पाठक, यातायात उप – समिति संयोजक नारायण प्रसाद न्यौपाने, प्राविधिक उप – समिति संयोजक रमेश नेपाल रहने व्यवस्था गरेको छ । यसैगरी, अतिथि सत्कार उप – समिति संयोजक सिर्जना कण्डेल, मञ्च तथा स्वयंसेवक परिचालन समिति संयोजक अन्जन दवाडी, खाजा / खाना व्यवस्थापन उप – समिति दिपक घिमिरे रहने व्यवस्था गरेको छ । रक्तदान सम्बन्धि सचेतना जागृत गर्ने तथा नयाँ रक्तदाताहरूलाई उत्साहित गर्दै मानवीय सेवामा लाग्न थप ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ ।त्यस्तै, उक्त महोत्सवको सह – आयोजकको रुपमा जनस्वास्थ्य कार्यालय चितवन तथा मनकामना फोटोग्राफी रहेका छन्, भने सहकार्यको रुपमा ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चितवन केक हाउस रहेका छन् । त्यसैगरी, उक्त महोत्सवमा रक्तदान गर्ने मध्ये लक्की ड्र मार्फत एक जनालाई सोफा हव चितवनको तर्फबाट आकर्षक सोफा र एक जनालाई न्यू साजन टेलर्सको तर्फबाट आकर्षक कोट पाइन्ट प्रदान गर्ने आयोजकले जनाएको छ । साथै रक्तदान गर्ने मध्ये लक्की ड्र मार्फत एक जनालाई आकर्षक मोबाइल प्रदान गरिने छ, भने सर्वाधिक रक्तदाता उपस्थित गराउने ३ वटा संघ / संस्थालाई विशेष उपहार सहित सम्मान गरिने छ । यसैगरी, उक्त महोत्सवलाई मध्ये नजर गर्दै ‘ खुल्ला भिडियो प्रतियोगिता ’ गरिएको छ, जसमा प्रथम हुने एक जनाले ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने आयोजक टिमले जनाएको छ ।

    Advertisement

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.