• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

आफ्नै समुहभित्र दवावपछि नेता नेपाल अध्यक्ष ओलीसँग वार्तामा, यस्ता विषयमा हुन सक्छ सहमति


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं, बैशाख ८

    Advertisement

    नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल आफ्नै समुहका नेताको चर्को दवाव खेप्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बस्नु भएको छ । प्रधानमन्त्री ओलीले पटक पटक दोस्रो तहका नेतामार्फत वार्तामा आउन आग्रह गरिरहनु भएको थियो । तर, वार्ता हुन सकिरहेको थिएन ।

    प्रधानमन्त्री ओलीले वार्तामा पनि नआउने र समानान्तर गतिविधि गरिरहेपछि मंगलबार २७ सांसदलाई स्पष्टिकरण सोध्नु भएको थियो । त्यसपछि नेता नेपालको समुहमा तीव्र असन्तुष्टि व्यक्त भयो । त्यहा रहेका सांसदले संस्थापन पक्षसँग जसरी पनि वार्ता गर्न र जे मत हो त्यो पार्टीभित्रै राख्न दवाव दिए । सो पक्षका नेता एंव एमाले सांसद सोमप्रसाद पाण्डेयले वार्ता सकरात्मक भएको र यसले भोली सुखद परिणाम दिने बताउनु भयो । ‘केही कुरा राख्नुछ भने पार्टीभित्र राखौं, अन्तरपार्टी संघर्ष हुन्छ हाम्रो पार्टीभित्र अर्थात माक्र्सवादले त्यो भन्छ’, उहाले भन्नुभयो, ‘पार्टीभित्रै रहेर छलफल गरौं । कतिपय असहमति भएको छ, त्यसमा छलफल गरी सहमतिको बाटोमा पुगौं ।’

    बुधबार दिउसो नेता योगेश भट्टराईसँग बालुवाटारमा करिव दुई घण्टा छलफल भएपछि प्रधानमन्त्री ओलीले त्यहीबाट नेता नेपाललाई टेलिफोन गरी छलफलमा आउन आग्रह गर्नुभएको थियो । मेरियट होटलको ९०१ नम्वर रुममा भएको छलफलमा नेता नेपालले आफ्ना केही असहमतिहरु राख्नु भएको छ । नेता पाण्डेयका अनुसार माओवादी केन्द्रबाट आएका नेताहरुलाई दिएको जिम्मेवारीप्रति कुनै असहमति नभएको र नरहने विषय स्पष्ट रहेको बताउनु भयो । तर, पदाधिकारी पद हटाउने विषय खारेज गर्नुपर्ने माग नेता नेपालको रहेको बताउनु भयो । साथै आफुहरुमाथी गरिएको कारवाही फुकुवा हुनुपर्ने विषय पनि नेता नेपालले छलफलको क्रममा उठाउनु भएको थियो ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.